KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भन्सार छलीको गाडी र १४ लाख नगदसहित ३ जना पक्राउ

भन्सार छलीको गाडी र १४ लाख नगदसहित ३ जना पक्राउ

काठमाडौँ, २५ मंसिर । भन्सार छलीको गाडी र १४ लाखभन्दा बढी नगदसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पनेहरूमा चिनियाँ नागरिक २४ वर्षीय सुइजुम्लुङ, अर्घाखाँचीको सन्दिखर्क नगरपालिका–१ घर भएका ४३ वर्षीय चिरञ्जीवी पौडेल र धनुषाको लोहोना घर भएका ३० वर्षीय बिक्की रन्जन जैसवाल रहेको छ ।

तिनैजनालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । कीर्तिपुर नगरपालिका–१० बाट उनीहरूलाई पक्राउ गरिएको परिसरका एसपी नवराज अधिकारीले बताए ।

उनीहरूबाट भन्सार छलीको किया कम्पनीको बा २४ च ३२९३ नम्बरको कार, १४ लाख ६० हजार नगद, डेल कम्पनीको ५ थान ल्यापटप, सामसुङ कम्पनीको ए१६ मोबाइल ७ थान, २३ थान घडी, २ वटा आइफोन बरामद भएको छ ।

Facebook Comment

Related Posts

पत्रकार प्रजापति झुण्डिएको अवस्थामा मृत फेला

पत्रकार प्रजापति झुण्डिएको अवस्थामा मृत फेला

पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नवीकरण पेन्डिङमा

पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नवीकरण पेन्डिङमा

पूर्वराष्ट्रपति राजनीतिमा फर्कनु ‘जनताको मर्मविपरीत हो : डा.भट्टराई

पूर्वराष्ट्रपति राजनीतिमा फर्कनु ‘जनताको मर्मविपरीत हो : डा.भट्टराई

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी : जाँच आयोग

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी : जाँच आयोग

चालु आर्थिक वर्षमा दैनिक २.५ किलोमिटरभन्दा बढी सडक निर्माण भएको छः प्रधानमन्त्री ओली

चालु आर्थिक वर्षमा दैनिक २.५ किलोमिटरभन्दा बढी सडक निर्माण भएको छः प्रधानमन्त्री ओली

काभ्रेमा बस हुदाँ २३ जना घाइते

काभ्रेमा बस हुदाँ २३ जना घाइते

ताजा समाचार

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar