KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुर बोल्ट्स १ रनले लुम्बिनीलाई हरायो ।

जनकपुर बोल्ट्स १ रनले लुम्बिनीलाई हरायो ।

काठमाडौं,२३ मंसिर ।  चौथो जितसँगै जनकपुरको प्लेअफ सम्भावना बलियो, संकटमा लुम्बिनी, लुम्बिनीविरुद्ध जनकपुर १ रनले विजयी
नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्स जनकपुर बोल्ट्ससँग १ रनले पराजित भएको हो । नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार चौथो हार व्यहोरेसँगै लुम्बिनी लायन्सको प्ले अफ सम्भावना कमजोर बनेको छ ।

एनपीएलको चार खेलमा पराजित लुम्बिनी अंकविहिन रुपमा तालिकाको पुछारमा छ । एनपीएलको चार खेल खेल्दा जित विहिन हुने लुम्बिनी एक्लो टोली हो । लुम्बिनीले अब एनपीएलमा तीन खेल खेल्न बाँकी छ। बाँकीका तीन खेलमा जित निकालेपनि लुम्बिनीको प्ले अफ पुग्ने सम्भावना कमजोर छ । यता लगातार चौथो जित दर्ता गरेको जनकपुरको भने प्ले अफ सम्भावना बलियो बनेको छ । ४ खेलबाट ८ अंक जोडेको जनकपुर अंकतालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

आइतबारको पहिलो खेलमा जनकपुरले लुम्बिनीलाई १ रनले पराजित गर्दै लगातार चौथो जित निकालेको हो । जनकपुर बोल्ट्सले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३५ रन मात्र बनाउन सक्यो । अन्तिम १ बलमा २ रन चाहिएको अवस्थामा सन्दीप जोरा क्याच आउट भएपछि लुम्बिनीले लगातार चौथो हार व्यहोरेको हो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले बनाएको ३५ रन नै सर्वाधिक रह्यो ।

३८ बलमा ३ चौका सहयोगमा ३५ रन बनाएका रोहित हर्ष ठाकेरको बलमा जेम्स निसमको हातबाट क्याच आउट भए हो । टोम मोरिसले ३१ रन थपे। अर्जुन साउद २० रन बनाउँदा शेर मल्लको बलमा बोल्ड आउट भए । लुम्बिनीलाई रोक्न जनकपुरका हर्ष ठाकेरले ५ विकेट लिए । उनले आफ्नो स्पेलमा मात्र २३ रन दिए। किशोर महतो, ललित राजवंशी र शेर मल्लले समान एक विकेट लिए ।

Facebook Comment

Related Posts

विपद्को घडीमा नेपालसँगै भारत, १० टन राहत सामग्री पठायो

विपद्को घडीमा नेपालसँगै भारत, १० टन राहत सामग्री पठायो

भोटेकोशी बाढीको कहरः ९५ जनाको ज्यान गयो, दर्जनौँ घाइते

भोटेकोशी बाढीको कहरः ९५ जनाको ज्यान गयो, दर्जनौँ घाइते

भोटेकोशी बाढीले रसुवामा ठूलो क्षति, २१ प्रहरीमध्ये १६ बेपत्ता

रसुवा बाढी : चार जिल्लामा २२ जनाको मृत्यु

विश्व बैंकले बाढी प्रभावित नेपाललाई २५ अर्बसम्म सहयोग गर्ने

विश्व बैंकले बाढी प्रभावित नेपाललाई २५ अर्बसम्म सहयोग गर्ने

बाढीले बदलिदियो त्रिशूली बजारको स्वरूप

बाढीले बदलिदियो त्रिशूली बजारको स्वरूप

सरकारका सात प्रमुख निर्णय सार्वजनिक, तथ्याङ्क नियमावली संशोधन स्वीकृत

भोटेकोशी बाढीका घाइतेको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar