KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

६ उमेदवारबाट आचारसंहिता उल्लंघन, आयोगले सोध्यो स्पष्टीकरण

६ उमेदवारबाट आचारसंहिता उल्लंघन, आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं, १४ मंसिर । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ६ उमेदवारलाई स्पष्टीकरण सोधेको छ ।

आयोगले बिहीबार कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिकाका–१६ का गरी ६ उमेदवारलाई स्पष्टीकरण सोधेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले उपनिर्वाचनको आचारसंहिता विपरीतका कार्य गरेको पाइएपछि स्पष्टीकरण सोधिएको बताएका छन्।

आयोगले कीर्तिपुर नगरपालिकाका मेयर उमेदवार नेकपा (माओवादी केन्द्र)का शिवशरण महर्जनलाई स्पष्टीकरण सोधिएको आयोगको भनाइ छ। मेयरकै स्वतन्त्र उमेदार राजनमान महर्जनलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ ।

काठमाडौं महानगरपालिका १६ को राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट उमेदवार बनेकी रोजिना श्रेष्ठ, नेकपा (एकीकृत)का मीनबहादुर मानन्धरलाई आयोगले स्पष्टीकरण सोधिएको छ ।

Facebook Comment

Related Posts

अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा फेरि तनाव

अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा फेरि तनाव

बारीमा छाडिएको करेन्टमा परेर महिलाको मृत्यु, श्रीमान नियन्त्रणमा

बारीमा छाडिएको करेन्टमा परेर महिलाको मृत्यु, श्रीमान नियन्त्रणमा

नगर प्रहरीको दुव्र्यवहार आरोपले गौशाला फेरि विवादमा

नगर प्रहरीको दुव्र्यवहार आरोपले गौशाला फेरि विवादमा

विदेशमा बसोबास गर्ने कर्मचारीमाथि कानुनी प्रक्रिया अघि बढाइँदै

विदेशमा बसोबास गर्ने कर्मचारीमाथि कानुनी प्रक्रिया अघि बढाइँदै

‘सुस्ता बचाऔँ’ अभियानसहित राजधानीमा आन्दोलन

‘सुस्ता बचाऔँ’ अभियानसहित राजधानीमा आन्दोलन

बालुवा बोकेको टिपरबाट पानी चुहिँदा जनकपुरका सडक अस्तव्यस्त

बालुवा बोकेको टिपरबाट पानी चुहिँदा जनकपुरका सडक अस्तव्यस्त

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar