KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बलात्कार अभियोगमा सहकारीका अध्यक्ष राठी पक्राउ

बलात्कार अभियोगमा सहकारीका अध्यक्ष राठी पक्राउ

चितवन, १० मंसिर । चितवनको बालाजी सहकारीका अध्यक्ष दिनेश राठीलाई जिल्ला प्रहरी कार्यालय चितवनले किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ गरेको छ ।

राठीले १७ वर्षीया किशोरीलाई सौराहाको एक होटलमा पुर्याइ जबरजस्ती करणी गरेको जाहेरी परेपछि शनिबार प्रहरीले नियन्त्रणमा लिएको थियो ।

४८ वर्षीय राठीले किशोरीले आफूमाथि करणी गरेको भन्दै आफन्तलाई खबर गरेकी थिइन् । आफन्तले घटना थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि नियन्त्रणमा लिएर हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए । प्रहरीले जिल्ला अदालत चितवनबाट पाँच दिनको म्याद थप गरेर राठीमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।

Facebook Comment

Related Posts

माफी संसदमा मात्रै, संरचनामा समावेशिता अझै कमजोर

माफी संसदमा मात्रै, संरचनामा समावेशिता अझै कमजोर

कूटनीतिक संकटको संकेत, ६ महिनादेखि राजदूतविहीन दूतावास

कूटनीतिक संकटको संकेत, ६ महिनादेखि राजदूतविहीन दूतावास

सुकुमवासी र भूमिसुधार मुद्दा संसदबाटै समाधान हुनुपर्छ : शाही

सुकुमवासी र भूमिसुधार मुद्दा संसदबाटै समाधान हुनुपर्छ : शाही

एसईईमा नक्कली प्रवेशपत्र प्रयोग गर्ने पक्राउ

लागुऔषधविरुद्ध प्रहरीको कारबाहीमा ४१ जना पक्राउ

बुटवलमा अदालतको अतिक्रमित जग्गा खाली गरिँदै

बुटवलमा अदालतको अतिक्रमित जग्गा खाली गरिँदै

त्रिविले क्रिकेट रंगशाला खाली गर्न ३५ दिनको समयसीमा दियो

त्रिविले क्रिकेट रंगशाला खाली गर्न ३५ दिनको समयसीमा दियो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar