KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सिनामंगल घटना : फरेन्सिक विज्ञद्वारा अनुसन्धान सुरु

धनुषा : बोरामा बाँधेर फालिएको अवस्थामा किशोरीको शव फेला

काठमाडौं, ९ मंसिर । काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित जन्मभूमि होटलको बरण्डामा मृत भेटिएका श्रीमान्–श्रीमतीको अनुसन्धान गर्न फरेन्सिक विज्ञसहितको टोली घटनास्थल पुगेको छ ।

अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला, जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेको थियो । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक टोली घटनास्थल पुगेर काम सुरु गरेको छ ।

सिनामंगलको प्रकाश सन्यास आश्रम जाने बाटोस्थित पर्शुराम आचार्यको पाँच तल घर खोटाङको दिक्तेल रुपाकोट नगरपालिका–४ का रामजी कटुवालले भाडामा लिएर होटल चलाएका थिए ।

सुनसरीको दुहबी घर भएका ३४ वर्षीय रमेश र उनकी २९ वर्षीया श्रीमती शर्मिला होटलको बरण्डाको रेलिङमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् आफन्त आएपछि मात्रै शव उठाएर पोष्टमार्टमका लागि पठाइने प्रहरीले जनाएको छ भने मृतकका एक आफन्त अहिले घटनास्थल पुगेका छन् ।

Facebook Comment

Related Posts

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सुरक्षा प्रबन्ध सुदृढ गर्न आग्रह

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सुरक्षा प्रबन्ध सुदृढ गर्न आग्रह

हिमाली जिल्लामा निर्वाचन चुनौतीबारे प्रधानमन्त्री कार्कीको चासो

हिमाली जिल्लामा निर्वाचन चुनौतीबारे प्रधानमन्त्री कार्कीको चासो

जसपाको घोषणापत्र सार्वजनिक, ५ वर्षमा ५० लाख रोजगारीको लक्ष्य

जसपाको घोषणापत्र सार्वजनिक, ५ वर्षमा ५० लाख रोजगारीको लक्ष्य

निषेधाज्ञाबीच विमानस्थलमा पूर्वराजाको स्वागत

निषेधाज्ञाबीच विमानस्थलमा पूर्वराजाको स्वागत

धनुषा क्षेत्र-४ मा कांग्रेसको प्रभाव बढ्दो, जनसमर्थन विस्तार

धनुषा क्षेत्र-४ मा कांग्रेसको प्रभाव बढ्दो, जनसमर्थन विस्तार

समर्थकको भीडबीच पूर्वराजा शाह काठमाडौँ आइपुग्दै

समर्थकको भीडबीच पूर्वराजा शाह काठमाडौँ आइपुग्दै

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar