काठमाडौँ, ७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को मंसिरसम्म अहिलेकै वर्तमान समीकरण रहिरहने दाबी गरेका छन् ।
काठमाडौँको दरबारमार्गमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओली कुनै पनि भ्रममा नपर्न आग्रह समेत गरेका छन् । ०८४ साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता भ्रममा नपर्नुस्, आम जनतालाई त्यस्ता भ्रममा पर्न नदिनुस् ।
प्रधानमन्त्री ओलीले ओलीले सरकार ढल्ने भ्रममा नपर्नु आग्रह गदैआफू प्रधानमन्त्री रहने अवधि उल्लेख गरेका छन् ।