KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सत्य निरुपण र बेपत्तासम्बन्धी आयोगको पदाधिकारीमा १५६ जनाले दिए आवेदन

सत्य निरुपण र बेपत्तासम्बन्धी आयोगको पदाधिकारीमा  १५६ जनाले दिए आवेदन

काठमाडौँ, ५ मंसिर । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोगका पदाधिकारीका कूल १५६ जनाले आवेदन दिएका छन् ।

अध्यक्ष पदका लागि मात्रै ३१ जनाको आवेदन परेको छ । संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिका अनुसार मंसिर ४ गतेको अन्तिम समयसीमाभित्र भौतिक रूपमा ८९, अनलाइनमार्फत २० र संघसंस्थाको सिफारिसमार्फत ४७ आवेदन परेका छन् ।

२०७९ साउनदेखि पदाधिकारीविहीन आयोगमा नियुक्तिका लागि समितिले २३ कात्तिकमा सार्वजनिक सूचना जारी गरी आवेदन माग गरेको थियो ।

आवेदन दिने म्याद ७ दिनको भए पनि पछि ५ दिन थपिएको थियो । यससँगै आवेदन दिने म्याद मंसिर ४ गते अपराह्न ५ बजेसम्म थियो ।

Facebook Comment

Related Posts

नगर प्रहरीको दुव्र्यवहार आरोपले गौशाला फेरि विवादमा

नगर प्रहरीको दुव्र्यवहार आरोपले गौशाला फेरि विवादमा

विदेशमा बसोबास गर्ने कर्मचारीमाथि कानुनी प्रक्रिया अघि बढाइँदै

विदेशमा बसोबास गर्ने कर्मचारीमाथि कानुनी प्रक्रिया अघि बढाइँदै

‘सुस्ता बचाऔँ’ अभियानसहित राजधानीमा आन्दोलन

‘सुस्ता बचाऔँ’ अभियानसहित राजधानीमा आन्दोलन

बालुवा बोकेको टिपरबाट पानी चुहिँदा जनकपुरका सडक अस्तव्यस्त

बालुवा बोकेको टिपरबाट पानी चुहिँदा जनकपुरका सडक अस्तव्यस्त

खेल विकासका लागि पोषण र दीर्घकालीन सुधार आवश्यक : ओली

खेल विकासका लागि पोषण र दीर्घकालीन सुधार आवश्यक : ओली

रेडक्रसलाई राजनीतिक प्रभावबाट मुक्त बनाउन अपिल

रेडक्रसलाई राजनीतिक प्रभावबाट मुक्त बनाउन अपिल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar