KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

गढिमाई मन्दिरमा खानेपानी र सरसफाईका क्षेत्रमा मन्त्री यादवको सक्रिय पहल

गढिमाई मन्दिरमा खानेपानी र सरसफाईका क्षेत्रमा मन्त्री यादवको सक्रिय पहल

जनकपुर, ४ मंसिर । मंगलवार वारा जिल्लास्थित महागढिमाई नगरपालिका क्षेत्रको गढिमाई मन्दिरमा मधेश प्रदेशका ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्री शेष नारायण यादवले अनुगमन गर्नुभएको छ ।

यस क्रममा मन्त्री यादवले मन्दिर क्षेत्रको समग्र अवस्था मूल्याङ्कन गर्दै, यस क्षेत्रमा खानेपानीको आपूर्ति, टावर लाइटको स्थापन, शौचालय निर्माण र सरसफाईका कामहरू अविलम्ब सुरु गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उक्त अनुगमनमा महागढिमाई नगरपालिका प्रमुख उपेन्द्र यादव, वारा खानेपानी डिभिजन कार्यालयका प्रमुख डि.ई. किशोरी यादव, स्थानीयवासी, स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिती रहेको थियो ।

मन्त्री यादवले तीव्र विकासका लागि समन्वय र कार्यसम्पादनमा थप सुधारका लागि सम्बद्ध निकायलाई निर्देशन दिनुभयो । साथै, मन्त्री यादवले गढिमाई मन्दिरको क्षेत्रलाई धार्मिक, सांस्कृतिक र पर्यटन दृष्टिकोणबाट समेत महत्वपूर्ण केन्द्र बनाउने लक्ष्य राख्दै सम्बद्ध योजनाहरूलाई शीघ्र अघि बढाउने वचन दिनुभयो ।

उहाँले स्थानीय निकाय र सरकारबीचको सहकार्यलाई अझ सशक्त बनाउने उद्देश्य पनि व्यक्त गर्नुभयो ।

यस अनुगमनको क्रममा स्थानीयवासीहरूले मन्दिर क्षेत्रका आवश्यक विकासका पहलहरूको स्वागत गरेका छन् र मन्त्रीको यस प्रतिवद्धता सफल हुनेमा विश्वास व्यक्त गरेका छन् ।

Facebook Comment

Related Posts

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

प्रतिनिधिसभा बैठक तेस्रोपटक स्थगित

प्रतिनिधिसभा बैठक तेस्रोपटक स्थगित

रास्वपा महाधिवेशनको नतिजाविरुद्ध पूजा बास्तोलाले रिट हाल्ने

रास्वपा महाधिवेशनको नतिजाविरुद्ध पूजा बास्तोलाले रिट हाल्ने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar