KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कमला नदिमा बेपत्ता भएका तेस्रो बालक पनि मृत भेटिए

कमला नदिमा बेपत्ता भएका तेस्रो बालक पनि मृत भेटिए

जनकपुरधाम, २ मंसिर । कार्तिक शुक्ल पूर्णिमाको मेला हेर्न गएका वेला तीन दिनअघि शुक्रबार सिराहाको कमला नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका दुई बालक छुट्टाछुट्टै ठाउँमा मृत अवस्थामा भेटिएका छन् ।

महोत्तरीको बर्दीबासस्थित सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीबाट सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र थापा कमान्डको गोताखोर टोलीले कर्जन्हा– १ उत्तरबाहिनी क्षेत्रबाट आज बिहान पौने १० बजेतिर करिब १५ वर्षीय लक्ष्मण साहको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

प्रहरीका अनुसार मृतक साह मिर्चैया नगरपालिका– ५ का रामनाथ साहका छोरा हुन् । साहसँगै नुहाउने क्रममा मध्याह्न १२ बजेतिर डुबेर बेपत्ता भएका मिर्चैया– ५ का विन्देश्वर मण्डलका छोरा करिब १६ वर्षीय रोशनकुमार मण्डलको शव भने त्यही दिन दिउँसो करिब २ बजेतिर पानीमा तैरिरहेको अवस्थामा उत्तरबाहिनी क्षेत्रमा भेटिएको थियो ।

त्यस्तै, सिराहा नगरपालिका– ६ बसबिट्टास्थित कमला नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका सिराहा नगरपालिका– १५ बुधौरा गाउँका करिब १४ वर्षीय अभिषेक यादवको शव हुलाकी सडकको कमला पुलदेखि करिब पाँच सय मिटर दक्षिण पानीमा तैरिरहेको अवस्थामा आज फेला परेको छ जनाइएको छ ।

परिवार र आफन्तहरूले आइतबार बिहानदेखि ६–६ जनाको टोली बनाएर पूर्व–पश्चिम किनार हुँदै दक्षिणतर्फ खोजी गर्ने क्रममा कमला पुलको करिब पाँच सय मिटर दक्षिणपट्टि शव भेटिएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

Facebook Comment

Related Posts

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सुरक्षा प्रबन्ध सुदृढ गर्न आग्रह

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सुरक्षा प्रबन्ध सुदृढ गर्न आग्रह

हिमाली जिल्लामा निर्वाचन चुनौतीबारे प्रधानमन्त्री कार्कीको चासो

हिमाली जिल्लामा निर्वाचन चुनौतीबारे प्रधानमन्त्री कार्कीको चासो

जसपाको घोषणापत्र सार्वजनिक, ५ वर्षमा ५० लाख रोजगारीको लक्ष्य

जसपाको घोषणापत्र सार्वजनिक, ५ वर्षमा ५० लाख रोजगारीको लक्ष्य

निषेधाज्ञाबीच विमानस्थलमा पूर्वराजाको स्वागत

निषेधाज्ञाबीच विमानस्थलमा पूर्वराजाको स्वागत

धनुषा क्षेत्र-४ मा कांग्रेसको प्रभाव बढ्दो, जनसमर्थन विस्तार

धनुषा क्षेत्र-४ मा कांग्रेसको प्रभाव बढ्दो, जनसमर्थन विस्तार

समर्थकको भीडबीच पूर्वराजा शाह काठमाडौँ आइपुग्दै

समर्थकको भीडबीच पूर्वराजा शाह काठमाडौँ आइपुग्दै

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar