KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुरमा भव्यतासाथ मनाइयो विद्यापति स्मृति पर्व २०८१

जनकपुरमा भव्यतासाथ मनाइयो विद्यापति स्मृति पर्व २०८१

जनकपुर, २८ कातिक । विद्यापति ट्रष्ट परिवारले विद्यापति स्मृति पर्व २०८१ को अवसरमा जनकपुरमा भव्य समारोह आयोजना गरेको छ ।

यो कार्यक्रम विद्यापति चौकमा पुस्पवृष्टीसँगै शुरु भएको छ, जहाँ दुर्गा मन्दिरमा एक दिवसीय कार्यक्रमको आयोजन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि, नेपाली कांग्रेसका पूर्व उपसभापति र वर्तमान प्रतिनिधि सभा सदस्य, विमलेन्द्र निधीले आफ्नो सम्बोधनमा विद्यापतिको ऐतिहासिक योगदानलाई विशेष प्राथमिकता दिएका थिए ।

उनले भने, “भारत र नेपाल विभाजन हुनु अघि नै विद्यापतिको समृद्धि र योगदानको इतिहास रहेको छ ।“ उनले आधुनिक कालमा विद्यापति बस्ने गाउँ अहिले आधा नेपाल र आधा भारतमा फैलिएको उल्लेख गर्दै, विद्यापतिको सांस्कृतिक धरोहरको महत्त्वलाई जोड दिएका थिए ।

कार्यक्रममा बुधवार बिहान ११ः३० बजे देखि विद्यापति चौकस्थित दुर्गा मन्दिरमा कवि गोष्ठीको आयोजना गरिएको थियो । जसमा प्रमुख अतिथिको आगमनपछि विभिन्न विद्यालयका छात्र–छात्राले विद्यापति विषयक वक्तृत्वकला प्रस्तुत गरे ।

यसका साथै, मिथिला नाट्यकला परिषद्का कलाकारहरुले विद्यापतिको रचना र संगीतमा आधारित नृत्य प्रस्तुत गरे ।

कार्यक्रमको समापनमा, विद्यापति ट्रष्टका अध्यक्ष दीपक झाले भने, “विद्यापति हामी सबैका आदर्श कवि हुन्, र हामी सबैलाई उनको योगदानको सम्मान गर्नु पर्छ ।

उनले भने यस अवसरमा कवि, साहित्यकार, कलाकार, राजनीतिक नेता, र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

Facebook Comment

Related Posts

कक्षा १२ को नतिजा सार्वजनिक, ३५ दिनमै रिजल्ट

कक्षा १२ को नतिजा सार्वजनिक, ३५ दिनमै रिजल्ट

अमेरिका-इरान सम्झौतामा ढिलाइ, उच्चस्तरीय भेटघाट स्थगित

अमेरिका-इरान सम्झौतामा ढिलाइ, उच्चस्तरीय भेटघाट स्थगित

एक्सेल सिट हाइड हुँदा बजेट विवरण छुट्यो : अर्थमन्त्री वाग्ले

आर्थिक वर्ष २०८३/८४ को बजेट सम्बन्धी विनियोजन विधेयक पारित

सप्तरीका १८ वटै पालिकामा मुक्त हरवा-चरवाको जनप्रदर्शन

सप्तरीका १८ वटै पालिकामा मुक्त हरवा-चरवाको जनप्रदर्शन

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान जारी रहेको गृहमन्त्रीको दाबी

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान जारी रहेको गृहमन्त्रीको दाबी

मंसिर २६ देखि २८ गतेसम्म राप्रपाको महाधिवेशन हुने

मंसिर २६ देखि २८ गतेसम्म राप्रपाको महाधिवेशन हुने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar