KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

लक्ष्मीनिया गाउँपालिकाको प्रशासनिक अराजकता : कर्मचारी र बृद्ध भत्तामा अवरोध

लक्ष्मीनिया गाउँपालिकाको प्रशासनिक अराजकता : कर्मचारी र बृद्ध भत्तामा अवरोध

जनकपुर, २७ कातिक । धनुषाको लक्ष्मीनिया गाउँपालिकामा स्थानीयवासीहरूले जारी गरेको आन्दोलनले समुदायमा चर्को असन्तोष पैदा गरेको छ ।

सक्रिय युवा संजालको अगुवाईमा मङ्गलबार लक्ष्मीनिया गाउँपालिकामा अध्यक्ष भोगेन्द्र मिश्रको विरुद्ध विरोध प्रदर्शन गरिएको थियो । संजालका अध्यक्ष रोशन यादवका अनुसार यस गाउँपालिकाका जनताहरू ५–६ महिनादेखि स्थानीय प्रशासनबाट प्रदान गरिने आवश्यक सेवाहरू र सुविधाहरूबाट वञ्चित रहशेकाके छन ।

सञ्जालका अध्यक्ष रोशन यादवले भने, “गाउँपालिकाबाट जनतालाई प्रदान गरिने सुविधाहरू जस्तै शिक्षक, स्वास्थ्यकर्मी र कर्मचारीहरूको तलब, बृद्ध भत्ता लगायतका सेवाहरू ५ महिना भन्दा बढी समयदेखि रोकिएको छ ।“

यसरी सुविधाबाट वञ्चित हुँदा स्थानीय बृद्धवृद्धाहरूको अवस्था कठिन बनेको छ, र उनीहरूले भत्ता नपाउँदा उपचारको लागि आवश्यक पैसा जुटाउन पनि सकिरहेका छैनन् ।

यही समस्याको विरोध गर्दै, लक्ष्मीनिया गाउँपालिकाका जनताले आन्दोलनको माध्यमबाट आफ्ना हक अधिकारको रक्षा गर्ने जनाएका छन् । “यदि अध्यक्ष मिश्रले जनताको समस्यामा सुधार ल्याउन नसके भने हामी थप कडा आन्दोल गर्न तयार छौं,“ यादवले थपे ।

सञ्जालका वरिष्ठ उपाध्यक्ष आर.पी. यादवका अनुसार, गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले आपसी प्रलोभनका कारण अहिले सम्म गाउँपालिकाको सभा नै बोलाउन सकेका छैनन् । यसले जनतालाई थप असुविधा र संकटमा पारेको छ । “सभा नगरेको कारण गाउँका समस्याहरू समाधान नहुनु र वार्डका विकास कार्यहरू प्रभावित हुनुले जनताको दैनिकीमा कठिनाइ ल्याएको छ,“

यादवले भने । सम्भावित समस्याहरू मध्ये बालबालिकालाई दिने पोषण भत्ता र वृद्ध भत्ता पनि प्रभावित भएका छन् । यस्ता भत्ताहरू नपाउँदा स्थानीय बृद्धवृद्धाहरू र बालबालिकाहरूको स्थिति झनै नाजुक बनेको छ ।

जनतालाई आशा र विश्वास छ कि यदि शीघ्र समाधानको पहल नगरेको खण्डमा, आन्दोलनले थप बल पाउनेछ । स्थानीय नेतृत्व र प्रशासनले जनताका समस्याहरू समाधान नगरेसम्म लक्ष्मीनिया गाउँपालिका त्यहाँका नागरिकको अधिकारको लागि संघर्ष जारी राख्ने छ ।

Facebook Comment

Related Posts

विशिष्ट परिस्थितिमा संयम र एकता आवश्यक : प्रधानमन्त्री कार्की

विशिष्ट परिस्थितिमा संयम र एकता आवश्यक : प्रधानमन्त्री कार्की

जसपा नेपालले माघ ५ मा देशभर ‘बलिदानी दिवस’ मनाउने

जसपा नेपालले माघ ५ मा देशभर ‘बलिदानी दिवस’ मनाउने

पार्टी एक ढिक्का छ, षड्यन्त्र असफल भयो : ओली

पार्टी एक ढिक्का छ, षड्यन्त्र असफल भयो : ओली

मधेसबाट ‘परिवर्तनको यात्रा’ सुरु गर्दै रास्वपा

मधेसबाट ‘परिवर्तनको यात्रा’ सुरु गर्दै रास्वपा

देउवा कि थापा ? कांग्रेसको आधिकारिक हस्ताक्षरबारे आयोगमा निवेदन

देउवा कि थापा ? कांग्रेसको आधिकारिक हस्ताक्षरबारे आयोगमा निवेदन

झापा-५ मा बालेन उम्मेदवारीको चर्चा, सम्पर्क कार्यालय अझै टुंगो लागेन

झापा-५ मा बालेन उम्मेदवारीको चर्चा, सम्पर्क कार्यालय अझै टुंगो लागेन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar