KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

विदेहमा “शिक्षा परियोजना“ अन्तर्गत चार कोठे विद्यालय भवनको शिलान्यास

विदेहमा “शिक्षा परियोजना“ अन्तर्गत चार कोठे विद्यालय भवनको शिलान्यास

जनकपुर, २१ कतिक । धनुषा जिल्लाको विदेश नगरपालिकामा आज एक ऐतिहासिक अवसरमा चार कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ ।

यो विद्यालय भवन निर्माण योजना, प्लान इन्टरनेशनल नेपाल र आसमान नेपालद्वारा संयुक्त रूपमा सञ्चालित “शिक्षा परियोजना“ अन्तर्गत, विदेह नगरपालिका–५ स्थित मुरिबा गाउँको श्री राष्ट्रिय आधारभूत विद्यालयमा निर्माण गरिनेछ ।

विदेह नगरपालिका प्रमुख, बेचन दासले विद्यालय भवनको शिलान्यास गर्दै भने, “यस परियोजना मार्फत विद्यालयको भौतिक संरचना सुधार्ने मात्र होइन, विद्यार्थिहरूको शैक्षिक स्तरमा पनि उल्लेखनीय सुधार ल्याउने आशा गरिएको छ।“ उनले थपे, “पढाइको वातावरणको गुणस्तर वृद्धि गर्न मद्दत पुर्याउने यस भवनले शिक्षक र विद्यार्थी दुवैलाई एक नयाँ ऊर्जा दिनेछ।“ नयाँ चार कोठे भवन निर्माणपछि विद्यार्थीहरूको अध्ययन वातावरण थप सुविधाजनक र व्यवस्थित हुनेछ, जसले शिक्षक र विद्यार्थीको दक्षतामा साकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । यस भवनले न केवल स्थानको अभावलाई समाधान गर्नेछ, तर विद्यार्थीहरूको सिकाइमा पनि थप अनुकूलता ल्याउने अपेक्षा गरिएको छ ।

शिलान्यास कार्यक्रममा मधेश प्रदेशका प्रदेश सभा सदस्य लखन दास, प्लान इन्टरनेशनल नेपाल र आसमान नेपालका विभिन्न प्रतिनिधिहरू र विद्यालयका शिक्षक तथा स्थानीय बासिन्दाहरूको उपस्थिती थियो ।

Facebook Comment

Related Posts

एनपीएल क्रिकेटका लागि सुरक्षा कडा बनाउन गृहमन्त्री अर्यालको निर्देशन

एनपीएल क्रिकेटका लागि सुरक्षा कडा बनाउन गृहमन्त्री अर्यालको निर्देशन

नवगठित नेपाली कम्युनिस्ट पार्टी सातै प्रदेशमा सन्देश सभा गर्न तयारीमा

नवगठित नेपाली कम्युनिस्ट पार्टी सातै प्रदेशमा सन्देश सभा गर्न तयारीमा

नामावली दर्तामा उछालः एक दिनमै ८० हजार नयाँ मतदाता थपिए

राजनीतिक दल, सरकार र जेन–जेडी प्रतिनिधिसँग आयोगको संयुक्त छलफलको तयारी

चितुवाको छालासहित दुई महिला पक्राउ

खैरो हेरोइनसहित ९ जना पक्राउ

मुख्यमन्त्री यादवको चेतावनीः ‘म सुरक्षित नभए अन्य सांसद पनि जोखिममा

मुख्यमन्त्री नियुक्ति र शपथ विवादको सुनुवाइ भोलि हुने

मधेशका मुख्यमन्त्री नियुक्ति विवादमा आज सर्वोच्चमा सुनुवाइ

मधेशका मुख्यमन्त्री नियुक्ति विवादमा आज सर्वोच्चमा सुनुवाइ

ताजा समाचार

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar