KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुरको साकेत नगरमा अन्धकार र फोहरको समस्या : वडाध्यक्षको लापरवाही

जनकपुरको साकेत नगरमा अन्धकार र फोहरको समस्या : वडाध्यक्षको लापरवाही

जनकपुर, २० कातिक । जनकपुर जसलाई आफैँ एक धार्मिक र सांस्कृतिक धामको रूपमा चिनिन्छ तर यहाका जनता अहिले अन्धकार र सफा नगरको समस्या भोगिरहेको छ ।

जनकपुर उपमहानगरपालिकाका वार्ड नं ९ मा रहेको जानकी हाई स्कूलको उत्तरपट्टी स्थित साकेत नगर (पाकबत्रीसर पोखरी) जाने मुख्य बाटोमा सडक बत्ती नलाग्दा यहाँका स्थानियहरु समस्यामा परेका छन् ।

तिहार र छठ पर्वको बीचमा जसले जनकपुरको वातावरणलाई उज्यालो र छठघाट बनाउने अपेक्षा गरिएको थियो, यस मार्गको अन्धकारले नागरिकलाई असहज बनाएको छ । साकेत नगरका स्थानियहरुले बताउँछन् कि यो बाटो रातिको समयमा अन्धकारले भरिएको छ, जसका कारण जनजीवनमा कठिनाई थपिएको छ ।

यो बाटो अन्धकारले ढाकिएको छ । राति यहाँ हिँड्न निकै डर लाग्छ, अनि सुरक्षा पनि कमजोर महसुस हुन्छ,“ साकेत नगरका एक स्थानियले भने । यहाँका स्थानीयहरु यस समस्यालाई निकै गम्भीर रुपमा लिएको छ र अन्ध्यारोका कारणले अनैतिक क्रियाकलापलाई समेत निम्त्याएको बताइरहेका छन् ।यस क्षेत्रका एक युवा समाजसेवी ध्रवेश झाले बताए अनुसार, “पाकबतीसर पोखरी अहिले धेरै फोहरले भरिएको छ, जसले छठ पर्वको धार्मिक अनुष्ठानमा पनि कठिनाइ पुर्याएको छ । पोखरीमा पानीको स्तर घटेको छ र फोहरको कारण वातावरण प्रदूषित बनेको छ । यसले स्थानियलाई निकै नै समस्या दिएको छ ।

साथै, स्थानियहरुको गुनासो छ कि यस क्षेत्रको समग्र सफाइ र प्रकाशको व्यवस्थामा ध्यान नदिएको छ । वार्ड नं ९ का वडाध्यक्ष प्रमेश्वर साहले यस समस्याप्रति कुनै चासो नदिएको आरोप स्थानियहरुले लगाएका छन् ।यस समस्यालाई समाधान गर्न नगरपालिकाबाट ठोस कदम चालिने अपेक्षा गरिएको छ, ताकि जनकपुरको धर्मिक र सांस्कृतिक छवि पुनः उज्यालो र सफा बनोस ।

Facebook Comment

Related Posts

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

प्रतिनिधिसभा बैठक तेस्रोपटक स्थगित

प्रतिनिधिसभा बैठक तेस्रोपटक स्थगित

रास्वपा महाधिवेशनको नतिजाविरुद्ध पूजा बास्तोलाले रिट हाल्ने

रास्वपा महाधिवेशनको नतिजाविरुद्ध पूजा बास्तोलाले रिट हाल्ने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar