काठमाडौं, १७ कातिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज भेनेजुयला जनो भएको छ ।
त्यहाँको पार्लियामेन्ट्री फोरमले यही नोवेम्बर ४ र ५ तारिखमा गर्न लागेको विचार गोष्ठीमा सहभागी हुन अध्यक्ष नेपाल भेनेजुयला जान लागेका हो ।
नेपालको साथमा पार्टी सचिव शेरबहादुर कुँवर पनि भेनेजुयला जाने छ ।
आफूहरु शनिबार दिउँसो साढे १२ बजेको उडानबाट भेनेजुयला प्रस्थान गर्ने नेता कुँवरले जानकारी दिएका छन ।