KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आज दिपावली सहित लक्ष्मीपुजा मनाईदै

आज दिपावली सहित लक्ष्मीपुजा मनाईदै

जनकपुर, १५ कार्तिक । आज कुकुर पूजा र लक्ष्मी पूजा मनाईदै छ ।

यसवर्ष तिथिको हेरफेरका कारण कुकुर तिहार तेस्रो दिनमा परेको छ । जसले गर्दा आज बिहान कुकुर पूजा र साँझ लक्ष्मी पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

कात्तिक कृष्ण चतुर्दशीको दिन कुकुरलाई विशेष सम्मान गर्दै मनपर्ने परिकार दिनुपर्ने धार्मिक मान्यता छ । यमराजको द्वारपाल श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो खुला गरिदिने विश्वासले कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतम बताउँछन्। युधिष्ठिरलाई स्वर्ग यात्रामा पनि साथ दिएको धार्मिक कथाले कुकुरलाई मानवकै हितैषी मानिन्छ ।

आजका दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन अरुणोदयकालमा नदी वा तलाउमा स्नान, तर्पण गरि यमदीप बगाउँदा नरकको दर्शन नगर्नु पर्ने धार्मिक विश्वास छ ।

बिहानै घर सफा सुग्घर गरेर गाईको गोबर र रातोमाटोले लिपपोत गरी लक्ष्मीलाई आमन्त्रण गरिन्छ, जसलाई दीपमालिका पनि भनिन्छ । कात्तिक कृष्ण औंसीको रातलाई सुखरात्रि भनिन्छ।

लक्ष्मी पूजाका लागि आँगनदेखि मूलढोका हुँदै पूजाकोठासम्म गाईको गोबर, रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मीको आगमनको मार्ग तयार गरिन्छ ।

लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने परम्परा छ । सन्ध्याकालमा पूजा गरी मध्यरातमा घरका महिलाले ‘अलक्ष्मी भागोस्, लक्ष्मी र धन–धान्यको आगमन होस्’ भनी नाङ्लो ठटाउने चलन पनि छ ।

आज साँझ युवतीहरूले समूहमा भैलो खेल्ने प्रचलन छ, जसलाई भगवान विष्णुले बलिराजालाई दिएको वरदानको सम्झनामा गाइन्छ यस अवसरमा आज बजारमा दीपावली गरी झिलमिलि सजाइन्छ ।

Facebook Comment

Related Posts

नगर प्रहरीको दुव्र्यवहार आरोपले गौशाला फेरि विवादमा

नगर प्रहरीको दुव्र्यवहार आरोपले गौशाला फेरि विवादमा

विदेशमा बसोबास गर्ने कर्मचारीमाथि कानुनी प्रक्रिया अघि बढाइँदै

विदेशमा बसोबास गर्ने कर्मचारीमाथि कानुनी प्रक्रिया अघि बढाइँदै

‘सुस्ता बचाऔँ’ अभियानसहित राजधानीमा आन्दोलन

‘सुस्ता बचाऔँ’ अभियानसहित राजधानीमा आन्दोलन

बालुवा बोकेको टिपरबाट पानी चुहिँदा जनकपुरका सडक अस्तव्यस्त

बालुवा बोकेको टिपरबाट पानी चुहिँदा जनकपुरका सडक अस्तव्यस्त

खेल विकासका लागि पोषण र दीर्घकालीन सुधार आवश्यक : ओली

खेल विकासका लागि पोषण र दीर्घकालीन सुधार आवश्यक : ओली

रेडक्रसलाई राजनीतिक प्रभावबाट मुक्त बनाउन अपिल

रेडक्रसलाई राजनीतिक प्रभावबाट मुक्त बनाउन अपिल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar