KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कात्तिक कृष्ण त्रयोदशीको अवसरमा आज काग तिहार मनाइँदै

कात्तिक कृष्ण त्रयोदशीको अवसरमा आज काग तिहार मनाइँदै

जनकपुर, १४ कार्तिक । आज कात्तिक कृष्ण त्रयोदशीको अवसरमा काग तिहार मनाइँदै छ ।

त्रयोदशी तिथि सूर्योदयकालमा परेकाले आज शास्त्रीय विधिअनुसार काग तिहार मनाउन उपयुक्त रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए ।

यमराजका दूतका रूपमा कागलाई पूजा गरेर मनाइने यस पर्वमा आज बिहान कागलाई मनपर्ने खानेकुरा दिएर सम्मान गरिन्छ । धार्मिक मान्यता अनुसार, यमराजले लोकका समाचार कागमार्फत थाहा पाउने भएकाले कागलाई यमदूत मानिन्छ ।

कागले यमराजलाई सुखद समाचार पु¥याओस् भनेर आजको दिन कागलाई मिठा परिकार दिइन्छ । लोक परम्पराअनुसार, कागले घरमा आएर कराउँदा ‘शुभ बोल’ भनिन्छ, किनभने त्यसलाई समाचार ल्याउने संकेत मानिन्छ ।

धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार, आज कागलाई दही–भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश पुगोस् भन्ने विश्वास रहिआएको छ ।

लक्ष्मीलाई स्थिर राख्नका लागि गरगहना तथा तामाका भाँडाकुँडा किन्नुपर्ने मान्यतासहित धनतेरस पर्व पनि मंगलबार मनाइएको छ ।

Facebook Comment

Related Posts

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सुरक्षा प्रबन्ध सुदृढ गर्न आग्रह

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सुरक्षा प्रबन्ध सुदृढ गर्न आग्रह

हिमाली जिल्लामा निर्वाचन चुनौतीबारे प्रधानमन्त्री कार्कीको चासो

हिमाली जिल्लामा निर्वाचन चुनौतीबारे प्रधानमन्त्री कार्कीको चासो

जसपाको घोषणापत्र सार्वजनिक, ५ वर्षमा ५० लाख रोजगारीको लक्ष्य

जसपाको घोषणापत्र सार्वजनिक, ५ वर्षमा ५० लाख रोजगारीको लक्ष्य

निषेधाज्ञाबीच विमानस्थलमा पूर्वराजाको स्वागत

निषेधाज्ञाबीच विमानस्थलमा पूर्वराजाको स्वागत

धनुषा क्षेत्र-४ मा कांग्रेसको प्रभाव बढ्दो, जनसमर्थन विस्तार

धनुषा क्षेत्र-४ मा कांग्रेसको प्रभाव बढ्दो, जनसमर्थन विस्तार

समर्थकको भीडबीच पूर्वराजा शाह काठमाडौँ आइपुग्दै

समर्थकको भीडबीच पूर्वराजा शाह काठमाडौँ आइपुग्दै

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar