KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेश प्रदेश : सरकारको सात वर्षमा पहिलोपटक बिदाइ समारोह, तीन सचिवको सरुवा

मधेश प्रदेश : सरकारको सात वर्षमा पहिलोपटक बिदाइ समारोह, तीन सचिवको सरुवा

जनकपुर, ८ कार्तिक । मधेशमा प्रदेशका तीन मन्त्रालयका सचिवको बिदाइ गरिएको छ ।

केहीदिन अघि संघीय सरकारले गरेको सह सचिवहरुको नियमित सरुवामा मधेश सरकारका अर्थ मन्त्रालयका सचिव सुवासचन्द्र सिवाकोटी, गृह संचार तथा कानुन मन्त्रालयका सचिव विरेन्द्र यादव र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव शरणकुमार पाण्डे परेका थिए ।

उनीहरुलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार बिदाइ गरेका छ । मुख्यमन्त्री सतिशकुमार सिँहको अग्रसरतामा भएको विदाई समारोहमा सहसचिवहरू मधेश प्रदेशमा परिवारकै सदस्यले पाउनेजस्तो आत्मीयता, सहयोग र सद्भाव पाएको बताएका छन् ।

प्रदेश सचिवको सरुवापछि मधेश प्रदेश सरकारले सात वर्षमा पहिलोपटक बिदाइ समारोहको आयोजना गरेको छ । गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रदेश सचिवबाट योजना आयोगमा सरुवा भएका वीरेन्द्रकुमार यादव मधेश प्रदेशमा सरुवा भएका कर्मचारीलाई बिदाइ गर्ने कार्य पहिलोपटक भएको भन्दै यस्तो परम्परा र सँस्कारलाई निरन्तरता पाउने अपेक्षा गरे ।

अर्थ मन्त्रालयको सचिवबाट युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएका सुवासचन्द्र शिवाकोटीले प्रदेशमा काम गरिरहँदा राजनीतिक नेतृत्वको मार्गनिर्देशनमा मन्त्रालयका कामकाज व्यवस्थित र प्रभावकारी बनाउने रूपरेखा कोर्न पाएकोमा सन्तोष व्यक्त गरे ।

उनले जस्तोसुकै जटिलता र सकसलाई चिर्न मुख्यमन्त्रीलगायत मन्त्रीहरूबाट प्राप्त सद्भाव उत्साहप्रद तथा प्रेरणादायी रहेको भन्दै मधेश प्रदेशको बसाइँ स्मरणीय रहने उल्लेख गरे ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रदेश सचिवबाट कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका शरणकुमार पाण्डेले मधेश प्रदेशमा काम गर्दाका असल अभ्यासहरूका सिकाइ अर्को प्रदेशमा काम लाग्ने बताए ।

उनले भने, ‘मधेश प्रदेशको समन्वय र सहकार्यको सँस्कृति यहाँ आउने कर्मचारीका लागि काम गर्ने वातावरण प्रदान गर्नेछ ।

मधेश प्रदेश सरकारका प्रमुख सचिव लोकनाथ पौड्यालको अध्यक्षतामा भएको कार्यक्रममा गृहमन्त्रालयबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशमा आएका उधव रिजाललाई स्वागत गरिएको थियो ।

Facebook Comment

Related Posts

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सुरक्षा प्रबन्ध सुदृढ गर्न आग्रह

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सुरक्षा प्रबन्ध सुदृढ गर्न आग्रह

हिमाली जिल्लामा निर्वाचन चुनौतीबारे प्रधानमन्त्री कार्कीको चासो

हिमाली जिल्लामा निर्वाचन चुनौतीबारे प्रधानमन्त्री कार्कीको चासो

जसपाको घोषणापत्र सार्वजनिक, ५ वर्षमा ५० लाख रोजगारीको लक्ष्य

जसपाको घोषणापत्र सार्वजनिक, ५ वर्षमा ५० लाख रोजगारीको लक्ष्य

निषेधाज्ञाबीच विमानस्थलमा पूर्वराजाको स्वागत

निषेधाज्ञाबीच विमानस्थलमा पूर्वराजाको स्वागत

धनुषा क्षेत्र-४ मा कांग्रेसको प्रभाव बढ्दो, जनसमर्थन विस्तार

धनुषा क्षेत्र-४ मा कांग्रेसको प्रभाव बढ्दो, जनसमर्थन विस्तार

समर्थकको भीडबीच पूर्वराजा शाह काठमाडौँ आइपुग्दै

समर्थकको भीडबीच पूर्वराजा शाह काठमाडौँ आइपुग्दै

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar