KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रदेश मधेस सहित देशभर फैलियो पश्चिमी वायुको प्रभाव

प्रदेश मधेस सहित देशभर फैलियो पश्चिमी वायुको प्रभाव

काठमाडौं, २६ असोज । असोज २६ गते मनसुन बाहिरिएसँगै देशभर पश्चिमी वायुको प्रभाव फैलिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी, सुदूरपसश्चिम र कर्णाली प्रदेशमा पश्चिमि वायुको प्रभाव सामान्य र कोसी प्रदेश, मधेस, बागमती प्रदेश र गण्डकी प्रदेशमा अंशिक प्रभाव परिरहेको छ ।

साथै स्थानीय वायुको पनि आंशिक प्रभाव परिरहेको छ । गत जुन १० तारिखमा नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन आज अक्टोबर १२ तारिखका दिन पूर्वबाटै बाहिरिएको छ ।

योसँगै देशमा मनसुनी वायुको प्रभाव अन्त्य भएको छ । मनसुन बिदा भएसँगै नेपालमा बर्खायामको औपचारिक अन्त्य भएको छ भने पोस्ट मनसुन सुरु भएको मौसमविद्ले बताएका छन् ।

मौसम महाशाखााका अनुसार आज राति कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

Facebook Comment

Related Posts

धनुषा-१ मा मतपरिणाम विवादित, यादवले पाए निर्वाचित प्रमाणपत्र

धनुषा-१ मा मतपरिणाम विवादित, यादवले पाए निर्वाचित प्रमाणपत्र

मोदी-रवि-बालेन संवाद : रास्वपाको विजयमा भारतको शुभकामना

मोदी-रवि-बालेन संवाद : रास्वपाको विजयमा भारतको शुभकामना

विद्यालयलाई राजनीतिक प्रभावबाट मुक्त गर्ने रास्वपाको योजना

विद्यालयलाई राजनीतिक प्रभावबाट मुक्त गर्ने रास्वपाको योजना

कांग्रेसका खत्री पराजित, गोरखा-१ मा गुरुङको जित

कांग्रेसका खत्री पराजित, गोरखा-१ मा गुरुङको जित

धनुषा–१ निर्वाचन विवादमाथि सर्वोच्चको सुनुवाइ

धनुषा-१ विवादबारे सर्वोच्चले शुक्रबारको अन्तरिम आदेश जारी

राष्ट्रिय सभा नवनिर्वाचित सांसदको शपथ आज

राष्ट्रिय सभा नवनिर्वाचित सांसदको शपथ आज

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar