KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

एमालेको प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग

एमालेको प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग

काठमाडौं, २० असोज । नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतले उक्त चेक हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री ओलीले साझा दायित्व सम्झिएर विपद्को सामना गर्नुपर्ने र यसको अगुवाइ सरकारले गर्ने बताए । उनले तीनै तहका सरकार र राज्यका निकाय परिचालित भएर विपद्को सामना भइरहेको स्पष्ट गरे ।

एमालेको यही असोज १५ गतेको सचिवालय तथा संसदीय दलको बैठकले उक्त कोषमा ५० लाख रुपैयाँ र सांसदहरुको आधा महिनाको तलब बराबरको रकम प्रदान गर्ने निर्णय गरेको थियो ।

Facebook Comment

Related Posts

राजा स्वागतका लागि एयरपोर्ट घेराउ गर्न प्रसाईंको अपिल

राजा स्वागतका लागि एयरपोर्ट घेराउ गर्न प्रसाईंको अपिल

राजावादी प्रदर्शन रोक्न निषेधाज्ञा, लिङदेन असन्तुष्ट

राजावादी प्रदर्शन रोक्न निषेधाज्ञा, लिङदेन असन्तुष्ट

दलित, मुस्लिम र मधेशीको आवाज संसदमा पु¥याउने मेरो लक्ष्य : उम्मेदवार दास

दलित, मुस्लिम र मधेशीको आवाज संसदमा पु¥याउने मेरो लक्ष्य : उम्मेदवार दास

ट्याक्टरमा बसेका दुई बालिका रोटाभेटरमा लडेर मृत्य

ट्याक्टरमा बसेका दुई बालिका रोटाभेटरमा लडेर मृत्य

मत मात्र होइन, अब जवाफ पनि चाहिन्छ

मत मात्र होइन, अब जवाफ पनि चाहिन्छ

चुनावी घोषणापत्र समयमै बुझाउन आयोगको दलहरूलाई चेतावनी

उम्मेदवारको घोषणापत्र फागुन ३ सम्म अनिवार्य

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar