काठमाडौं १३ असोज । झ्याप्ले खोलामा पुरिएका ११ जनाको शव निकालिएको छ । निकालिएका शवमध्ये ९ जना पुरुष र २ जना पुरुषका छन् ।
फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ I