विराटनगर, १० असोज । बिहीबार साझ कोशी ब्यारेजबाट एउटा बस सप्तकोशी नदीमा खसेको छ ।
विराटनगरबाट सप्तरीतर्फ जादै गरेको बस साझ करिब ६:०५ मा कोशी ब्यारेजको पुलबाट तल नदीमा खसेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभएको छ । उद्धार कार्य भईरहेको प्रहरी जनाएको छ ।