KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धनुषा : पोखरीमा डुबेर एक बालिकाको मृत्यु

धनुषा : पोखरीमा डुबेर एक बालिकाको मृत्यु

जनकपुर, ९ असोज । धनुषाको धनुषाधाममा पोखरीमा डुबेर एक बालिकाको शव बुधवार बिहान फेला परेको छ ।

धनुषाधाम नगरपालिका – ३ स्थित रहेको पोखरीमा स्थानीय बिकाउ मण्डलकी १३ वर्षीया छोरी चन्द्रिका मण्डल मंगलबार नुहाउने क्रममा डुबेर बेपत्ता भएकी थिइन् ।

हिजो दिउँसोदेखि नै उनको खोजीकार्य गरेपनि साँझसम्म फेला परेको थिएन । बिहान शव पानीमाथि तैरिएको अवस्थामा फेला परेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Facebook Comment

Related Posts

जनादेशले सधैं हैसियत निर्धारण गर्दैन : प्रधानमन्त्री कार्की

जनादेशले सधैं हैसियत निर्धारण गर्दैन : प्रधानमन्त्री कार्की

निर्वाचन आयोगले समानुपातिक सांसदको सूची  ग¥यो सार्वजनिक

निर्वाचन आयोगले समानुपातिक सांसदको सूची ग¥यो सार्वजनिक

दुई तिहाइ मत खेर नजाओस्-पूर्वराष्ट्रपति यादवको सुझाव

दुई तिहाइ मत खेर नजाओस्-पूर्वराष्ट्रपति यादवको सुझाव

इन्धन बचत गर्ने उद्देश्यले श्रीलंकाले सार्वजनिक बिदा घोषणा

इन्धन बचत गर्ने उद्देश्यले श्रीलंकाले सार्वजनिक बिदा घोषणा

समानुपातिकमा दलित नसमेटिएपछि आन्दोलनको घोषणा

समानुपातिकमा दलित नसमेटिएपछि आन्दोलनको घोषणा

योजना बिना विकास : जनकपुर-२४ मा पुल बने तर उपयोग शून्य

योजना बिना विकास : जनकपुर-२४ मा पुल बने तर उपयोग शून्य

ताजा समाचार

जनादेशले सधैं हैसियत निर्धारण गर्दैन : प्रधानमन्त्री कार्की

जनादेशले सधैं हैसियत निर्धारण गर्दैन : प्रधानमन्त्री कार्की

निर्वाचन आयोगले समानुपातिक सांसदको सूची  ग¥यो सार्वजनिक

निर्वाचन आयोगले समानुपातिक सांसदको सूची ग¥यो सार्वजनिक

दुई तिहाइ मत खेर नजाओस्-पूर्वराष्ट्रपति यादवको सुझाव

दुई तिहाइ मत खेर नजाओस्-पूर्वराष्ट्रपति यादवको सुझाव

इन्धन बचत गर्ने उद्देश्यले श्रीलंकाले सार्वजनिक बिदा घोषणा

इन्धन बचत गर्ने उद्देश्यले श्रीलंकाले सार्वजनिक बिदा घोषणा

समानुपातिकमा दलित नसमेटिएपछि आन्दोलनको घोषणा

समानुपातिकमा दलित नसमेटिएपछि आन्दोलनको घोषणा

इरानका ड्रोन र रकेट आक्रमणले बगदादमा रहेको अमेरिकी दूतावासलाई लक्षित

इरानका ड्रोन र रकेट आक्रमणले बगदादमा रहेको अमेरिकी दूतावासलाई लक्षित

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar