KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आज संविधान दिवस

आज संविधान दिवस

जनकपुर, ३ असोज । आज संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज बिहान साढे आठ बजे विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागी हुँदैछन् ।

टुँडिखेलमा आयोजित समारोहमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिने छ । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाउने प्रचलन छ ।

आज सबै नेपालीलाई घरघरमा दीपावली गरेर दिवस मनाउन सरकारले आह्वान गरेको छ । सरकारले संविधान दिवस विभिन्न कार्यक्रम गरीरहँदा मधेश केद्रित दल यो दिनलाई कालो दिनको रुपमा मनाइरहेका छन् ।

बन्दुकको नोकमा मधेशी सपुतको रगतमाथि टेकेर संविधान घोषणा गरेको दिनको सम्झनामा असोज तीनलाई कालो दिनको रुपमा मनाउने गरिन्छ । मधेशवादी दलसँग सम्बन्धित विभिन्न संगठनले पनि विभिन्न कार्यक्रम गरी कालो दिवस मनाइरहेका छन् ।

Facebook Comment

Related Posts

प्रदेश सांसद राजिव गुरुङ(दिपक मनाङे) पदमुक्त

प्रदेश सांसद राजिव गुरुङ(दिपक मनाङे) पदमुक्त

कैलालीका कारागारमा एक जनाको मृत्यु,  बजार र राजमार्ग बन्द

कैलालीका कारागारमा एक जनाको मृत्यु, बजार र राजमार्ग बन्द

करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्य

काठमाडौँको लागि जार्दै गरेका पुरुषको बाटोमा मृत्यु

असार ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर

असार ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर

ठगेको आरोपमा एक जना पुरुष र दुई जना महिला पक्राउ 

ठगेको आरोपमा एक जना पुरुष र दुई जना महिला पक्राउ 

इजरायल र इरानमा को हो शक्तिशाली ?

इजरायल र इरानमा को हो शक्तिशाली ?

ताजा समाचार

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar