KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आफू सरकारमा रहँदा भ्रष्टाचारविरूद्ध कदम चालेको थिए : प्रचण्ड

आफू सरकारमा रहँदा भ्रष्टाचारविरूद्ध कदम चालेको थिए : प्रचण्ड

मोरङ, २९ भादौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सरकारमा रहँदा राज्यको नेतृत्वमा बस्नेहरूले गरेको भ्रष्टाचारविरूद्ध कदम चालेको दाबी गरेका छन् ।

मोरङको ग्रामथानस्थित नेताचोकमा आयोजित पार्टी प्रवेश तथा बृहत् जनसभामा कार्यक्रममा बोल्दै उनले आफ्नो नेतृत्वमा भएको सरकारले सुशासनको पक्षमा, भ्रष्टाचारको विरुद्ध, सामाजिक न्यायको क्षेत्रमा र आर्थिक समस्या समाधान गर्ने जमर्को गरेको बताएका छन् ।

यस्तै मुलुकमा आर्थिक क्रान्ति गर्न भारतमा १० हजार मेगावट बिजुली बेच्ने सहमति गरेको, पञ्चेश्वर परियोजना अगाडि बढाउन पहल गरेको, चीन भ्रमणको क्रममा बीआरआई परियोजना ल्याउने लगायतका सम्झौता गरेको उनले जानकारी गराए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि सुशासनको सुई बालकोट र बूढानीलकण्ठतिर सोझिएपछि सरकार ढालिएको प्रचण्डले आरोप लगाए ।

तर, आफू सरकारबाट निस्कँदा पनि विजेताको भावमा जनतामा आएको बताउँदै सरकारमा रहनेहरूको भने डरले गएको सातो अझै नफर्किएको दाबी गरे ।

कार्यक्रममा विभिन्न पार्टी छाडेर नेपाली काङ्ग्रेसका नेता नमोनारायण चौधरीको नेतृत्वमा सर्वसाधारणहरु माओवादीमा प्रवेश गरेका छन् ।

Facebook Comment

Related Posts

एनपीएल क्रिकेटका लागि सुरक्षा कडा बनाउन गृहमन्त्री अर्यालको निर्देशन

एनपीएल क्रिकेटका लागि सुरक्षा कडा बनाउन गृहमन्त्री अर्यालको निर्देशन

नवगठित नेपाली कम्युनिस्ट पार्टी सातै प्रदेशमा सन्देश सभा गर्न तयारीमा

नवगठित नेपाली कम्युनिस्ट पार्टी सातै प्रदेशमा सन्देश सभा गर्न तयारीमा

नामावली दर्तामा उछालः एक दिनमै ८० हजार नयाँ मतदाता थपिए

राजनीतिक दल, सरकार र जेन–जेडी प्रतिनिधिसँग आयोगको संयुक्त छलफलको तयारी

चितुवाको छालासहित दुई महिला पक्राउ

खैरो हेरोइनसहित ९ जना पक्राउ

मुख्यमन्त्री यादवको चेतावनीः ‘म सुरक्षित नभए अन्य सांसद पनि जोखिममा

मुख्यमन्त्री नियुक्ति र शपथ विवादको सुनुवाइ भोलि हुने

मधेशका मुख्यमन्त्री नियुक्ति विवादमा आज सर्वोच्चमा सुनुवाइ

मधेशका मुख्यमन्त्री नियुक्ति विवादमा आज सर्वोच्चमा सुनुवाइ

ताजा समाचार

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar