KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मातृभाषी पत्रपत्रिकाका एघार वटा सम्पादक सम्मानित

मातृभाषी पत्रपत्रिकाका एघार वटा सम्पादक सम्मानित

काठमाडौँ, २३ भादौं । भाषा आयोगले एघार मातृ भाषाका पत्रपत्रिकाहरूलाई सम्मान गरेको छ ।

भाषा आयोगको नवौँ स्थापना दिवसको अवसरमा पत्रपत्रिकामार्फत भाषा, संस्कार, संस्कृतिको जगेर्ना गर्न टेवा पुगेको भन्दै पत्रपत्रिकाका प्रकाशक एवं सम्पादकहरूलाई सम्मान गरेको छ ।

आयोगले किरात वाम्बुले राईभाषामा प्रकाशित पत्रिका इक लिब्जुभुम्जुका सम्पादक गणेश राई, लिम्बु भाषामा प्रकाशित पत्रिका तान्छोप्पाका सम्पादक अमर तुम्याहाङ, वान्तावा भाषामा प्रकाशित पत्रिका बुङ्वाखाका सम्पादक पदम राईलाई सम्मान गरेको छ ।

डोट्याली भाषामा प्रकाशित पत्रिका गुगुल्डिका सम्पादक वीरबहादुर चन्द, तामाङ भाषाबाट प्रकाशित तामाङ डाजाङका सम्पादक फूलकुमार बम्जन, नेपाल भाषामा प्रकाशित पत्रिका थौकन्हका सम्पादक रूकमणी श्रेष्ठ, बज्जिका भाषामा प्रकाशित पत्रिका बज्जिकाञ्चलका सम्पादक दिनेशकुमार श्रीवास्तव सम्मानित भएका थिए ।

त्यस्तै, भोजपुरी भाषामा प्रकाशित पत्रिका भोजपुरी टाइम्सका सम्पादक अनिलकुमार कुशवाहा, नेपाली भाषामा प्रकाशित पत्रिका रचनाका सम्पादक रोचक घिमिरे, चाम्लिङ भाषामा प्रकाशित पत्रिका सितिमीका सम्पादक तिलकबहादुर राई र थारू भाषामा प्रकाशित पत्रिका लावा डग्गरका प्रतिनिधि भूमिका थारू सम्मानित भए ।

यी सबै पत्रिकाका सम्पादकहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सम्मानपत्र हस्तान्तरण गरेका थिए । सम्मानपत्र वितरण गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेले भाषा आयोगले अझै अन्वेषण, तथ्यमा आधारित भएर कार्यक्षेत्र बढाउँदै गएर अनुसन्धान गरे भाषाहरू बढ्दै जाने बताए ।

उनले भने , भाषा आयोगले अझै कार्यक्षेत्र बढाउँदै जानुपर्ने पनि उनले बताए । ‘अझै पनि हाम्रा भाषा संरक्षण, संवर्द्धन विकास गर्नुपर्छ, यसमा विभिन्न मातृभाषी पत्रिकाका सम्पादकहरूको पनि विशेष भूमिका रहन्छ, भाषा संरक्षणको लागि मन्त्रालय सहयोग गर्नमा प्रतिबद्ध छ ।

Facebook Comment

Related Posts

लोकसेवा परीक्षाबाट फर्किने क्रममा दुर्घटना, एक युवाको दुःखद अन्त्य

लोकसेवा परीक्षाबाट फर्किने क्रममा दुर्घटना, एक युवाको दुःखद अन्त्य

अभिव्यक्तिले ल्यायो विवाद, अन्ततः सांसद पोखरेलले मागे माफी

अभिव्यक्तिले ल्यायो विवाद, अन्ततः सांसद पोखरेलले मागे माफी

२३ सुकुमवासी परिवारले बुझाए विवरण, स्थानान्तरण तयारी

२३ सुकुमवासी परिवारले बुझाए विवरण, स्थानान्तरण तयारी

ट्रम्पको दाबी : चेतावनी नमानेपछि ‘टोस्का’ जहाज कब्जा

इरान-अमेरिका विवाद चर्किँदै : ३४ जहाज डाइभर्ट, होर्मुज बन्द गर्ने चेतावनी

बस्ती हटाउँदा पाइप फुट्यो, काठमाडौंका केही क्षेत्रमा खानेपानी अवरुद्ध

बस्ती हटाउँदा पाइप फुट्यो, काठमाडौंका केही क्षेत्रमा खानेपानी अवरुद्ध

थापाथली सुकुम्बासी बस्ती हटाउन डोजर परिचालन

थापाथली सुकुम्बासी बस्ती हटाउन डोजर परिचालन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar