KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते

एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते

काठमाडौं, १९ भदौ । पर्वतको अर्मादी भन्ने ठाउँमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बागलुङबाट पोखरा आउँदै गरेको एम्बुलेन्स कुश्मा नगरपालिका–२, कुश्मा–बागलुङ सडकखण्ड अन्तर्गत पर्ने अर्मादीमा पोखरादेखि बागलुङ जाँदै गरेको यात्रुवाहक बससँग ठोकिएको जिल्ला प्रहरी कार्यालय पर्वतका डीएसपी खुमलाल भुसालले जानकारी दिएका छन ।

प्रहरीका अनुसार ग १ झ ६९५ नम्बरको बिरामी बोकेको एम्बुलेन्स र बा ०६००१०३०९ नम्बरको बस एकआपसमा ठोकिँदा दुर्घटना भएको छ ।

डीएसपी भुसालका अनुसार घाइतेहरुको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ । उनले भने ‘एकजनाको अवस्था अलि सिरियस छ, २ जनाको अवस्था सामान्य छ ।

प्रहरीका अनुसार एम्बुलेन्समा २ जना बिरामी र एकजना आफन्त सवार थिए । बस, एम्बुलेन्स र चालकलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।

Facebook Comment

Related Posts

दीपावलीको रौनकले झिलिमिली बन्यो जनकपुर

दीपावलीको रौनकले झिलिमिली बन्यो जनकपुर

आवेदन नै नदिएका व्यक्तिलाई नियुक्त गरेको भन्दै बालेन सरकारको आलोचना

आवेदन नै नदिएका व्यक्तिलाई नियुक्त गरेको भन्दै बालेन सरकारको आलोचना

कुकुरको सम्मान र संरक्षणको सन्देश दिँदै सबिनाले मनाइन् कुकुर तिहार

कुकुरको सम्मान र संरक्षणको सन्देश दिँदै सबिनाले मनाइन् कुकुर तिहार

दीपावलीले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस् : सांसद महतो

दीपावलीले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस् : सांसद महतो

तिहारको रौनक बढ्यो, आज कुकुरपूजा र लक्ष्मी आराधना

तिहारको रौनक बढ्यो, आज कुकुरपूजा र लक्ष्मी आराधना

ज्ञान, चेतना र समृद्धिको उज्यालो फैलियोस् भन्दै मन्त्री दासको शुभकामना

ज्ञान, चेतना र समृद्धिको उज्यालो फैलियोस् भन्दै मन्त्री दासको शुभकामना

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar