KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मेयर बालेनका गतिविधि अराजनीतिक : देउवा

मेयर बालेनका गतिविधि अराजनीतिक : देउवा

काठमाडौं, १९ भादौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका गतिविधि अराजनीतिक र असहिष्णु भएको बताएका छन् ।

बुधवार बिहान देउवा निवास बुढानीलकण्ठ पुगेका एमाले काठमाडौंका नेताहरूसँग कुरा गर्दै उनले काठमाडौं महानगरका मेयर शाहका अभिव्यक्ति र गतिविधिप्रति आक्रोश व्यक्त गरेका हुन् ।

देउवाले मेयरका अराजक गतिविधिको जिम्मेवार र संयमित ढंगले प्रतिवाद गर्नुपर्ने समेत बताएका छन् । देउवासँगको भेटमा महानगरका मेयरको बारेमा कुरा नभए पनि खुलामञ्चमा देउडा पर्वको अवसरमा भएको अराजक गतिविधिको प्रसंग निस्किएको एमाले काठमाडौं जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले बताए ।

उनले बालेनको नाम लिएर भएको त्यस्ता गतिविधि छाडा र अराजक भएको भन्दै देउवाले आक्रोश व्यक्त गरेको बताए । निरौलाले भने– खुलामञ्चको घटनाप्रति उहाँ अलि आक्रोशित हुनुहुन्छ ।

त्यो घटना नियोजितरुपमा गराइएको थियो । यसै प्रसंगमा काठमाडौं महानगरका मेयरस्तरीय निर्णयबाट नदी किनाराका बस्ती हटाउने गरी जारी भएको सूचनाको पनि कुरा भएको हो,उहाँले अराजनीतिक मान्छेहरूले भीड उक्साउँछन्,तर हामी जिम्मेवार दल भएकाले जिम्मेवार ढंगले गलत कुरा रोक्न लाग्नुपर्छ भन्ने आशय व्यक्त गर्नुभयो ।

देउवाले मेयर बालेन शाहको क्रियाकलापप्रति आक्रोश व्यक्त गरे लगत्तै कांग्रेस सांसद सन्तोष चालिसेले संसदमा सर्वोच्चको फैसला पुनरावलोकनमा जानुपर्ने बताएका थिए ।

Facebook Comment

Related Posts

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान जारी रहेको गृहमन्त्रीको दाबी

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान जारी रहेको गृहमन्त्रीको दाबी

मंसिर २६ देखि २८ गतेसम्म राप्रपाको महाधिवेशन हुने

मंसिर २६ देखि २८ गतेसम्म राप्रपाको महाधिवेशन हुने

ई–पासपोर्ट खरिद प्रकरणमा चार मुख्य विषयमा अनुसन्धान

ई–पासपोर्ट खरिद प्रकरणमा चार मुख्य विषयमा अनुसन्धान

मानव बेचबिखनको आशंकामा विमानस्थलबाट २७ महिला रोकिए

मानव बेचबिखनको आशंकामा विमानस्थलबाट २७ महिला रोकिए

यसै साता सार्वजनिक हुन सक्छ कक्षा–१२ को नतिजा

यसै साता सार्वजनिक हुन सक्छ कक्षा–१२ को नतिजा

एक्सेल सिट हाइड हुँदा बजेट विवरण छुट्यो : अर्थमन्त्री वाग्ले

एक्सेल सिट हाइड हुँदा बजेट विवरण छुट्यो : अर्थमन्त्री वाग्ले

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar