KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रास्वपा केन्द्रीय समिति बैठक सुरु

रास्वपा केन्द्रीय समिति बैठक सुरु

काठमाडौं, ११ भादौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय वनस्थलीमा बैठक बिहान ८ बजेबाट सुरु भएको छ ।

बैठकमा मुकुल ढकालमाथि कारबाही गर्ने विषयमा छलफल हुने बताइएको छ । यसअघि पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यबाट हटाइएका ढकालमाथि अनुशासनको कारबाही गरी साधारण सदस्यबाट हटाउने विषयमा बैठकमा छलफल हुने छ ।

यस्तै असोजमा हुने, राष्ट्रिय भेला छाया सरकार सञ्चालन कार्यविधि, सङ्गठन सुदृढीकरण र विस्तार लगायत समसामयिक विषयमा पनि छलफल हुने एक नेताले बताए । ढकालमाथि पार्टीको हितविरुद्ध गतिविधि गरेको आरोप छ ।

Facebook Comment

Related Posts

पूर्वसभामुख महरा अब साधारण सदस्यका रूपमा रहने

पूर्वसभामुख महरा अब साधारण सदस्यका रूपमा रहने

आयोग गठनका लागि सिफारिस समिति चयन प्रक्रिया सुरु : मन्त्री गौतम

आयोग गठनका लागि सिफारिस समिति चयन प्रक्रिया सुरु : मन्त्री गौतम

११ महिनामा मधेस सरकारको बजेट खर्च मात्र २१ प्रतिशत

११ महिनामा मधेस सरकारको बजेट खर्च मात्र २१ प्रतिशत

सरकारद्वारा १० खर्ब रुपैयाँको टेन्डर खुलाउने तयारी

सरकारद्वारा १० खर्ब रुपैयाँको टेन्डर खुलाउने तयारी

मनसुनजन्य जोखिम सामना गर्न सरकार सक्रिय

मनसुनजन्य जोखिम सामना गर्न सरकार सक्रिय

समयको ख्याल गर्न र बजेट पारदर्शी बनाउन साम्पाङको आग्रह

समयको ख्याल गर्न र बजेट पारदर्शी बनाउन साम्पाङको आग्रह

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar