KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

यो गठबन्धनबाट कुनै उम्मिद छैन : राजेन्द्र महतो

यो गठबन्धनबाट कुनै उम्मिद छैन : राजेन्द्र महतो

जनकपुर, १० भादौं । राष्ट्रीय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले शासक वर्गको गलत नियतको कारण सातौं संविधान पनि असफल हुने बताएका छन् ।

जनकपुरधाम विमानस्थलमा सोमबार सञ्चारकर्मीहरुसँग कुराकानीमा उनले भने, ‘सम्पूर्ण नेपालीका लागि यो संविधान बनेकै छैन । आधा भन्दा बढी नेपालीको प्रतिनिधिलाई बेवास्ता गरी जबरजस्ती संविधान जारी गरियो । यो सातौं संविधान पनि कुन दिन असफल हुन्छ, ठेगान छैन ।

संयोजक महतोले व्यवस्था, संविधान र सरकार पटकपटक परिवर्तन भए पनि जनताको अवस्था नफेरिएको बताए । सरकार रहनु र नरहनुले जनतालाई कुनै फरक नै नपर्ने स्थिति अहिले बनेको उनले बताए ।

‘दुई ठूला दल आफ्नो स्वार्थ पूरा गर्न गठबन्धन सरकार बनाएको छ’, उनले भने, ‘यो गठबन्धनबाट कुनै उम्मिद छैन । सरकारको अनुभूति गर्न नसकेर जनता निराश छन् ।

’ संघीय लोकतान्त्रिक गणतन्त्रको व्यानर राम्रो भए पनि भित्री विषयवस्तु बेइमानीपूर्ण र छलकपटपूर्ण रहेको नेता महतोले बताए ।

Facebook Comment

Related Posts

पूर्वसभामुख महरा अब साधारण सदस्यका रूपमा रहने

पूर्वसभामुख महरा अब साधारण सदस्यका रूपमा रहने

आयोग गठनका लागि सिफारिस समिति चयन प्रक्रिया सुरु : मन्त्री गौतम

आयोग गठनका लागि सिफारिस समिति चयन प्रक्रिया सुरु : मन्त्री गौतम

११ महिनामा मधेस सरकारको बजेट खर्च मात्र २१ प्रतिशत

११ महिनामा मधेस सरकारको बजेट खर्च मात्र २१ प्रतिशत

सरकारद्वारा १० खर्ब रुपैयाँको टेन्डर खुलाउने तयारी

सरकारद्वारा १० खर्ब रुपैयाँको टेन्डर खुलाउने तयारी

मनसुनजन्य जोखिम सामना गर्न सरकार सक्रिय

मनसुनजन्य जोखिम सामना गर्न सरकार सक्रिय

समयको ख्याल गर्न र बजेट पारदर्शी बनाउन साम्पाङको आग्रह

समयको ख्याल गर्न र बजेट पारदर्शी बनाउन साम्पाङको आग्रह

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar