KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

महिलालाई प्रधानमन्त्री बनाउन चाहन्छु : प्रधानमन्त्री ओली

महिलालाई प्रधानमन्त्री बनाउन चाहन्छु : प्रधानमन्त्री ओली

काठमाडौ, ८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालमा महिला प्रधानमन्त्री बनाउन चाहेको बताएका छन् ।

शनिबार काठमाडौंमा भएको युथ कन्क्लेभमा सहभागीको प्रश्नको जवाफ दिँदै उनले महिला प्रधानमन्त्री बनाउन तयारी गर्नुपर्ने बताएका छन ।

नेपालमा पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी, पहिलो महिला ्रधानन्यायाधीश सुशीला कार्की र पहिलो महिला सभामुख ओनसरी घर्ती हुन् ।

ओलीले पहिलो रक्षामन्त्री पनि आफ्नो दलबाटै बनेको भन्दै अहिले पहिलो महिला मुख्यसचिव पनि आफूले नै बनाएको बताए ।

महिलाको मनोबल उठाउन, आत्मविश्वास जगाउन र उनीहरुलाई आर्थिक हिसाबमा सबल बनाउन आफूले नै स्टार्ट अपमा ४ प्रतिशत ब्याजदरमा १५ लाख रुपैयाँ दिने व्यवस्था गरेको प्रधानमन्त्री ओलीले बताए ।

Facebook Comment

Related Posts

११ महिनामा मधेस सरकारको बजेट खर्च मात्र २१ प्रतिशत

११ महिनामा मधेस सरकारको बजेट खर्च मात्र २१ प्रतिशत

सरकारद्वारा १० खर्ब रुपैयाँको टेन्डर खुलाउने तयारी

सरकारद्वारा १० खर्ब रुपैयाँको टेन्डर खुलाउने तयारी

मनसुनजन्य जोखिम सामना गर्न सरकार सक्रिय

मनसुनजन्य जोखिम सामना गर्न सरकार सक्रिय

समयको ख्याल गर्न र बजेट पारदर्शी बनाउन साम्पाङको आग्रह

समयको ख्याल गर्न र बजेट पारदर्शी बनाउन साम्पाङको आग्रह

प्रधानमन्त्री कार्यालयमा अख्तियार पदाधिकारी थुनिएको दाबी, कांग्रेसले माग्यो जवाफ

प्रधानमन्त्री कार्यालयमा अख्तियार पदाधिकारी थुनिएको दाबी, कांग्रेसले माग्यो जवाफ

सरकारी कारबाहीमा ६३ उद्योगको पानी–बिजुली बन्द, ८ उद्योगले पाए राहत

सरकारी कारबाहीमा ६३ उद्योगको पानी–बिजुली बन्द, ८ उद्योगले पाए राहत

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar