जनकपुर, ७ भादौं । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कांग्रेसको भ्रातृ संगठन नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष अनिल कर्णलाई प्रेस सल्लाहकार नियुक्त गरेका हुन ।
पृथक योग्यता, क्षमता र अनुभवका आधारमा कर्णलाई प्रेस सल्लाहकार नियुक्त गरेको मुख्यमन्त्री सिंहले समाजिक संजालमा उल्लेख गरेका छन् ।














