KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कमला नदीको पुल निर्माणको माग गर्दै मुख्यमन्त्री कार्यालयमा आमरण अनशन

कमला नदीको पुल निर्माणको माग गर्दै मुख्यमन्त्री कार्यालयमा आमरण अनशन

जनकपुर, ४ भदौ । कमला पुल बनाउन माग गर्दै मधेशका मुख्यमन्त्री कार्यालय अगाडि १० जना युवाहरूले आमरण अनशनमा बसेका छन ।

हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमा जोड्ने कमला नदीको पुल निर्माणको माग गर्दै पुल निर्माण संघर्ष समिति संयोजक इन्जिनियर प्रवीण यादवको नेतृत्वमा १० जना युवाहरूले दिउँसो १ बजेदेखि आमरण अनशन थालेका छन् ।

अनशन बस्नेमा संयोजक यादव बाहेक सदस्य भोगेन्द्र साह, सिरहा नगरपालिका ६ का वडाध्यक्ष इन्द्रजित यादव, वडा ४ का वडाध्यक्ष मोहम्मद समशाद आलम, सिरहाको औरही गाउँपालिका वडा४ का वडाध्यक्ष सुरेन्द्र कुमार यादव, औरही–३ वडा अध्यक्ष जिवछ यादव, सनातन हिन्दु परिषद नेपालका अध्यक्ष मनिष कुमार यादव, इन्जिनियर शैलेश यादव, सिरहा नगरपालिका वडा–८ का वडा सदस्य इन्जिनियर रुपेश यादव र इन्जिनियर शिवशंकर यादवलगायत छन् ।

उनीहरूले आफ्नै लगानीमा पुल निर्माण प्रक्रिया ७ दिन भित्र सुरु नभए आमरण अनशन बस्ने चेतावनी दिएका थिए ।

उक्त अल्टिमेटमभित्र मधेश सरकारले कुनै चासो नदेखाएको भन्दै बाध्य भएर आमरण अनशन बस्नु परेको संयोजक यादवले बताए । २०७८ असार १३ गते भित्र सक्ने गरी काम भइरहेको बेला पुल नै भासिएको थियो ।

Facebook Comment

Related Posts

११ महिनामा मधेस सरकारको बजेट खर्च मात्र २१ प्रतिशत

११ महिनामा मधेस सरकारको बजेट खर्च मात्र २१ प्रतिशत

सरकारद्वारा १० खर्ब रुपैयाँको टेन्डर खुलाउने तयारी

सरकारद्वारा १० खर्ब रुपैयाँको टेन्डर खुलाउने तयारी

मनसुनजन्य जोखिम सामना गर्न सरकार सक्रिय

मनसुनजन्य जोखिम सामना गर्न सरकार सक्रिय

समयको ख्याल गर्न र बजेट पारदर्शी बनाउन साम्पाङको आग्रह

समयको ख्याल गर्न र बजेट पारदर्शी बनाउन साम्पाङको आग्रह

प्रधानमन्त्री कार्यालयमा अख्तियार पदाधिकारी थुनिएको दाबी, कांग्रेसले माग्यो जवाफ

प्रधानमन्त्री कार्यालयमा अख्तियार पदाधिकारी थुनिएको दाबी, कांग्रेसले माग्यो जवाफ

सरकारी कारबाहीमा ६३ उद्योगको पानी–बिजुली बन्द, ८ उद्योगले पाए राहत

सरकारी कारबाहीमा ६३ उद्योगको पानी–बिजुली बन्द, ८ उद्योगले पाए राहत

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar