KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

म्यासेन्जरबाट किशोरीमाथि सामूहिक बलात्कार

म्यासेन्जरबाट किशोरीमाथि सामूहिक बलात्कार

कैलाली, २४ साउन । सामाजिक सञ्जाल म्यासेन्जरमा कुरा गरेर भेट्न जाँदा कैलालीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको खुलेको छ ।

गोदावरी नगरपालिका–३ की १७ वर्षीया किशोरीलाई साउन ९ गते मध्य रातिमा बलात्कार भएको छ । केही महिनादेखि एक व्यक्तिसँग उनको सामाजिक सञ्जालमार्फत चिनाजान भएको थियो ।

एक पटक पनि भेट नभएको व्यक्तिलाई भेट्न गएको र त्यही क्रममा उनलाई दुई जना किशोरले बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

९ साउनको राति किशोरीलाई घर बाहिर भेट्न बोलाएका थिए । उनलाई एक युवकले मोटरसाइकलमा राखेर राति साढे १ बजेको समयमा गोदावरीकै मालाखेती जङ्गलमा लगेर बलात्कार गरेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले जनाएको छ ।

फेसबुकमा कुरा गर्ने युवकले बलात्कार गरेर त्यसपछि अर्का एक युवकले पनि ती किशोरीलाई बलात्कार गरेका थिए । अन्य केही युवा पनि नजिकै रहेका थिए ।

उनीहरुले सामूहिक बलात्कार गरेपछि राति करिब ३ बजे किशोरीलाई घरमा पुर्याएका थिए । ९ गतेको घटना भएपनि प्रहरीमा ११ गते उजुरी परेको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले एक युवकलाई पक्राउ गरेको र अन्य एक जनाको खोजी गरिरहेको जनाएको छ ।

Facebook Comment

Related Posts

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

प्रतिनिधिसभा बैठक तेस्रोपटक स्थगित

प्रतिनिधिसभा बैठक तेस्रोपटक स्थगित

रास्वपा महाधिवेशनको नतिजाविरुद्ध पूजा बास्तोलाले रिट हाल्ने

रास्वपा महाधिवेशनको नतिजाविरुद्ध पूजा बास्तोलाले रिट हाल्ने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar