KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

खाल्डोमा डुबेर बालकको मृत्यु

खाल्डोमा डुबेर बालकको मृत्यु

जनकपुरधाम, १४ साउन । महोत्तरीमा बालुवा झिकेको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

महोत्तरीको बर्दिवास नगरपालिका–६ स्थित रातुखोला किनारमा क्रसर उद्योगले बनाएको खाल्डोमा डुबेर स्थानीय १३ वर्षीय रिदम अधिकारीको मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले जानकारी दिएका छन ।

डीएसपी जयसवारका अनुसार शनिबार बिहानै घरबाट निस्केका रिदम अबरेसम्म नफर्किएपछि परिवारजनले खोजबिन सुरु गरेको थियो । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Facebook Comment

Related Posts

महानगरको पहलमा सुरु भयो नाइट बस सेवा

महानगरको पहलमा सुरु भयो नाइट बस सेवा

जनकपुरको नमूना अभियान प्रदेशभर फैलाइने : मन्त्री महतो

जनकपुरको नमूना अभियान प्रदेशभर फैलाइने : मन्त्री महतो

आर्थिक विकासमा निजी क्षेत्र अग्रस्थानमा, सरकार नियामक भूमिकामा मात्रै

आर्थिक विकासमा निजी क्षेत्र अग्रस्थानमा, सरकार नियामक भूमिकामा मात्रै

राष्ट्रिय परीक्षा बोर्ड एसईई नतिजा निकाल्ने तयारीमा

राष्ट्रिय परीक्षा बोर्ड एसईई नतिजा निकाल्ने तयारीमा

गृहमन्त्रीको कार्यशैली विवादमा, रास्वपा सांसद असन्तुष्ट

गृहमन्त्रीको कार्यशैली विवादमा, रास्वपा सांसद असन्तुष्ट

श्रम सुधारका लागि कार्यदल गठन, तर कार्यान्वयन कमजोर

श्रम सुधारका लागि कार्यदल गठन, तर कार्यान्वयन कमजोर

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar