KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सहकारी काण्डमा आफूलाई ठग प्रमाणित गरी जेल हाल्न सक्ने भयो : लामिछाने

सहकारी काण्डमा आफूलाई ठग प्रमाणित गरी जेल हाल्न सक्ने भयो : लामिछाने

काठमाडौं, २८ असार । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूलाई अब जेल हाल्न सकिने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा शुक्रबार प्रधानमन्त्रीले मागेको विश्वासको मतको जवाफ दिँदै मन्त्री लामिछानेले अब सहकारी काण्डमा आफूलाई ठग प्रमाणित गरी जेल हाल्न सक्ने बताएका हुन् ।

अब त संसदीय समितिमा पनि तपाईंहरूको बहुमत भयो होला । अब त मलाई ठग प्रमाणित गर्न पनि कुनै आपत पर्दैन होला । गर्नुस् ठग प्रमाणित ।’ उनले भने, यो देशमा कोही न कोही जेल जानुपर्छ, सुरूवात मबाट गर्नुस् ।

म तयार छु तर सत्यबाट विमुख हुनेवाला छैन । आफ्नो कार्यकालमा औपचारिक उद्घाटनमा रुची नभए पनि आफूले नेपालगन्जमा एउटा जेलको उद्घाटन गरेको उनले सुनाए ।

किनकि मलाइ थाहा छ राम्रो काम गर्न सकिएछ, साथ पाइएछ भने भ्रष्टहरूलाई जेलमा हाल्छु । सकिनछु भने तिनले मलाई जेल हाल्नेछन् । त्यसकारण मैले जेलको उद्घाटन गरेर आएको छु ।TK

Facebook Comment

Related Posts

प्रदेश सभाको अधिवेशन समापनको निर्णय लागू

प्रदेश सभाको अधिवेशन समापनको निर्णय लागू

कानुन उल्लंघनमा १७ डाक्टरको दर्ता खारेज

कानुन उल्लंघनमा १७ डाक्टरको दर्ता खारेज

थापाथलीबाट उठ्यो विरोध, रास्वपा कार्यालयमा निगरानी कडा

थापाथलीबाट उठ्यो विरोध, रास्वपा कार्यालयमा निगरानी कडा

पोखरा पुगे पूर्वराजा ज्ञानेन्द्र शाह, बाजागाजासहित भव्य स्वागत

पोखरा पुगे पूर्वराजा ज्ञानेन्द्र शाह, बाजागाजासहित भव्य स्वागत

सुकुमवासीको आन्दोलन चर्कियो, रवि लामिछानेलाई प्रतिबद्धता सम्झाउँदै आह्वान

बैंकिङ कसुर मुद्दामा सुकुमवासी मोर्चाका कावा अध्यक्ष परिश्रमी पक्राउ

सुकुमवासीको आन्दोलन चर्कियो, रवि लामिछानेलाई प्रतिबद्धता सम्झाउँदै आह्वान

सुकुमवासीको आन्दोलन चर्कियो, रवि लामिछानेलाई प्रतिबद्धता सम्झाउँदै आह्वान

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar