KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धान रोपाई शुरु भएको खुसीयालीमा मनाईयो आद्रा महोत्सव

धान रोपाई शुरु भएको खुसीयालीमा मनाईयो आद्रा महोत्सव

जनकपुर, १९ असार । मधेशका जिल्लाहरूमा धान रोपाई शुरु भएको खुसीयालीमा किसानहरुले १५ दिनसम्म घर घरमा मनाउने आद्रा पर्व सुरु भएको छ ।

१५ दिनसम्म किसानहरुले घर घरमा खीर, पुरी, आँप तथा जामुन खाएर आद्रा पर्व मनाउने चलन रहेकोमा आधुनिकतासँगै हराउन थालेपछि यसको संरक्षणका लागि तराई मधेश लोकतान्त्रिक पार्टीको महिला सङ्गठनले आद्रा महोत्सव २०८१ जनकपुरमा मनाएको छ ।

आद्रा नक्षत्र शुरु भएको १५ दिनसम्म रोपाई हुने भएकाले यसको महत्व पनि निक्कै बढी रहेको छ । तर विगत केही वर्ष यता खेतीप्रति नै जागरूकता नदेखिएका युवाहरूलाई आद्राको विषयमा जानकारी नभएकाले जानकारी दिने उद्देश्यले महोत्सवको आयोजना गरिएको तराई मधेश महिला संघकी अध्यक्ष बिभा ठाकुरले बताईन ।

कार्यक्रमका बोल्दै तमलोपाका केन्द्रीय अध्यक्ष बृशेषचन्द्र लाल कर्णले संबिधान संसोधन हाम्रो पनि माग हो र यसलाई संसोधन गर्न यति नै जरुरी रहोको बताए ।

यता तमलोपाका वरिष्ठ उपाध्यक्ष डा. विजयकुमार सिंहले आद्र भनेको पानी परेपछि किसानहरु हर्सोलासका साथ धान रोपाई सुरु गर्ने गरिन्छ ।

आद्राको अनैको धार्मिक महत्व रहेको उनले बताए । कार्यक्रममा सखि बहिन्पा समुहका सखिहरु,बिभिन्न पार्टिका पार्टि प्रतिनिधि,पत्रकारहरुको उल्लेख्नीय उपस्थिति रहेको थियो ।

Facebook Comment

Related Posts

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग नियमित मासिक संवादको व्यवस्था

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग नियमित मासिक संवादको व्यवस्था

अशान्ति मच्चाउने सांसदलाई निष्कासन र क्षतिपूर्ति दुवै

अशान्ति मच्चाउने सांसदलाई निष्कासन र क्षतिपूर्ति दुवै

सेती नदीमा नुहाउने क्रममा युवक हराए

सेती नदीमा नुहाउने क्रममा युवक हराए

अव्यावहारिक भन्दै दुई दिने बिदा अस्वीकार

तीन वटा ऐन परिमार्जनका विधेयक संसद्मा पेश हुने

अव्यावहारिक भन्दै दुई दिने बिदा अस्वीकार

मन्त्रिपरिषद्का मुख्य निर्णयहरू सार्वजनिक

नेपाल–अमेरिका आर्थिक सम्बन्धमा केन्द्रित उच्चस्तरीय भेटवार्ता

नेपाल–अमेरिका आर्थिक सम्बन्धमा केन्द्रित उच्चस्तरीय भेटवार्ता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar