KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रधानमन्त्रीलाई राजीनामा दिन कांग्रेसको आग्रह

प्रधानमन्त्रीलाई राजीनामा दिन कांग्रेसको आग्रह

काठमाडौं, १९ असार । नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकले नेकपा एमाले र कांग्रेसबीच सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरिएको छ ।

आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले एमालेसँगको समझदारीलाई अनुमोदन गरेको हो ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पहिलो चरणमा सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने जानकारी दिएका छन ।

त्यसपछि दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने महतले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न पनि कांग्रेसले आग्रह गरेको छ भने कांग्रेस र एमालेले प्रचण्डलाई हटाएर नयाँ सरकार बनाउने समझदारी असार १७ गते गरेका थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी भएको अनौपचारिक रुपमा सार्वजनिक भएको थियो ।

Facebook Comment


Related Posts

बागमती किनारको थापाथली बस्ती खाली गर्ने क्रम सुरु

बागमती किनारको थापाथली बस्ती खाली गर्ने क्रम सुरु

दलित युवकको मृत्युले तात्यो सिन्धुली, सांसदहरू धर्नामा

दलित युवकको मृत्युले तात्यो सिन्धुली, सांसदहरू धर्नामा

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

महोत्तरीमा दलित युवकको शंकास्पद मृत्यु

महोत्तरीमा दलित युवकको शंकास्पद मृत्यु

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

संविधान संशोधनका चार मुख्य एजेन्डा सार्वजनिक

संविधान संशोधनका चार मुख्य एजेन्डा सार्वजनिक

ताजा समाचार

बागमती किनारको थापाथली बस्ती खाली गर्ने क्रम सुरु

बागमती किनारको थापाथली बस्ती खाली गर्ने क्रम सुरु

दलित युवकको मृत्युले तात्यो सिन्धुली, सांसदहरू धर्नामा

दलित युवकको मृत्युले तात्यो सिन्धुली, सांसदहरू धर्नामा

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

महोत्तरीमा दलित युवकको शंकास्पद मृत्यु

महोत्तरीमा दलित युवकको शंकास्पद मृत्यु

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

संविधान संशोधनका चार मुख्य एजेन्डा सार्वजनिक

संविधान संशोधनका चार मुख्य एजेन्डा सार्वजनिक


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar