KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नगरपालिकाले स्वास्थ्य सेवा गुणस्तरीय वनाउन विशेष अभियानको थालनी गर्ने : मेयर यादव

प्रथम किशोर किशोरी सम्मेलन सम्पन्न,१५ बुदें प्रतिवद्धता पत्र जारी

नगरपालिकाले स्वास्थ्य सेवा गुणस्तरीय वनाउन विशेष अभियानको थालनी गर्ने : मेयर यादव

जनकपुर, १७ असार । धनुषाको पुर्वी भेगमा रहेको नगरपालिका हो कमला । धनुषा र सिरहाको सिमाना रहेको कमला नदीले घेरिएको नगर हो कमला ।

कमला नगरपालिका शिक्षा,स्वास्थ्य,पूर्वाधार लगायत सवै हिसावले निकै पछाडी रहेको विभिन्न तथ्यांकले देखाएको छ । जनप्रतिनिधिले संचालन गरेको यो दोश्रो कार्यालय चल्दै छ तर पालिकाको आफनै सुविधा सम्पन्न भवन वन्न नसकेको प्रति स्थानीयहरु चिन्ता जाहेर गरेको छ ।

आइतबार कमला नगरपालिकाले यूएसएआइडी एडोलेसेन्ट रिप्रडक्टिभ हेल्थ परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा प्रथम नगर स्तरीय किशोर किशोरी सम्मेलन १५ बुदें प्रतिवद्धता पत्र जारी गर्दै सम्पन्न भएको छ ।

सम्मेलनको प्रमुख अतिथी समेत रहेका नगर प्रमुख विशेश्वर यादवले भने स्वास्थ्य सेवा गुणस्तरीय वनाउनका लागि पालिकाले विशेष अभियान संचालन गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

किशोर किशोरी मैत्री सेवा संचालन गर्नका लागि आगमी वर्षको नगर सभावाट वजेट विनियोजन गरी प्रभावकारी सेवा र विश्वसनीय स्वास्थ्य सेवा प्रवाहको वातावरण निमार्ण गर्ने वताए ।

स्वास्थ्य संस्थाले प्रभावकारी तथा गुणस्तरीय सेवा उत्तरदायित्व पुर्वक सेवा दिने हो भने किशोरीहरु सरकारी स्वास्थ्य संस्थामा सेवा लिन जानेमा विश्वस्त रहेको वताए ।

स्वास्थ्यकर्मीहरुको व्यवहार,जिम्मेवारी र गोपनियताको ख्याल राखेर समयमा नै सेवा दिनका लागि स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई निर्देशन पनि दिए ।

नगर प्रमुख यादवले भने समाजमा देखिएको परम्परागत हानिकारक अभ्यासहरु वालविवाह, दाईजो प्रथा,छुवाछुत लगायतका अन्धविश्वासका विरुद्ध समेत नगरले विभिन्न सचेतनामुलक क्रियाकलापहरु संचालन गर्ने र न्यूनिकरणका लागि छुट्ै सयंन्त्र वनाई अनुगमन समेत गर्ने वताए ।

संविधानले वर्जित गरेका कुरितिहरु विरुद्ध सवै एक भएर न्युनिकरण गर्नुपर्नेमा जोड दिए ।

सम्मेलनमा नगर उप प्रमुख शिलादेवी मण्डलले भने महिलामाथि हुने गरेका हिंसा न्युनिकरणका लागि आफु लागि परेको वताए । उनले भने आजको किशोर किशोरी भोलिको कर्णधार हो त्यसकारण स्वास्थ्य र शिक्षाको क्षेत्र प्रभावकारी र गुणस्तरीय वनाउनका लागि नगरपालिकाले अभियानको सुरुवात गरेको वताए । यस अभियानमा किशोर किशोरी र युवाहरुको साथ र सहयोग अपरिहय रहेको पनि वताए ।

किशोर किशोरीलाई नगरपालिकाको हरेक क्षेत्रमा अर्थ पुर्ण सहभागिता गराउने प्रतिवद्धा जाहेर गरेका थिए । सम्मेलनका विशिष्ट अतिथी समेत रहेका उप उप्रमुख मण्डलले भने पालिकाको कुल जनसंख्याको करिब २१ प्रतिशत किशोर किशोरी र युवाको जनसंख्या रहेको छ तर पनि पालिका र युवाहरु बीच सहकार्य र समन्वय हुन नसकेको प्रति दुख व्यक्त गरे ।

उनले भने अवका दिनमा किशोर किशोरी र युवाहरुलाई पालिकाको वडा देखि नगर स्तरमा योजना छनौट देखि वजेट तर्जुमा प्रक्रियामा अर्थपुर्ण रुपमा सहभागिता गराउने प्रतिवद्धता जाहेर गरे ।

सम्मेलनमा पालिका स्तरका युवा कल्बले वालविहा विरुद्धको नाटक प्रस्तुत गरेका थिए भने समाजमा देखिएका विकृति झल्किने सांस्कृतिक नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।

सम्मेलनमा रक्तदान कार्यक्रम समेत गरेका थिए । कमला नगरपालिकामा पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना भएको सहभागीले वताए ।

उक्त रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका थिए । जसमध्ये महिला ४ जना र १५ जना पुरुषले रक्तदान गरेका थिए ।
सम्मेलनमा पालिकाका वडाध्यक्ष,विषयगत समितिका सभापति,विभिन्न शाखाका प्रमुख,विधालयका शिक्षक तथा अन्य गरी करिब १ सय ५० भन्दा वढीको सहभागीता रहेका थिए ।

 

Facebook Comment


Related Posts

असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु

असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु

भारतले रोकेको नेपाली चिया, झापामा उद्योग बन्द गर्ने निर्णय

भारतले रोकेको नेपाली चिया, झापामा उद्योग बन्द गर्ने निर्णय

ऋणको नाममा सम्पत्ति कब्जा?

ऋणको नाममा सम्पत्ति कब्जा?

त्रिविको चेतावनी : १५ दिनभित्र सम्पर्कमा नआए कानुनी कारबाही

त्रिविको चेतावनी : १५ दिनभित्र सम्पर्कमा नआए कानुनी कारबाही

संसदीय मर्यादा उल्लंघन नगर्न सभामुखको चेतावनी

संसदीय मर्यादा उल्लंघन नगर्न सभामुखको चेतावनी

भाइरल भिडियोका आरोपी लागुऔषधसहित नियन्त्रणमा

भाइरल भिडियोका आरोपी लागुऔषधसहित नियन्त्रणमा

ताजा समाचार

असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु

असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु

भारतले रोकेको नेपाली चिया, झापामा उद्योग बन्द गर्ने निर्णय

भारतले रोकेको नेपाली चिया, झापामा उद्योग बन्द गर्ने निर्णय

ऋणको नाममा सम्पत्ति कब्जा?

ऋणको नाममा सम्पत्ति कब्जा?

त्रिविको चेतावनी : १५ दिनभित्र सम्पर्कमा नआए कानुनी कारबाही

त्रिविको चेतावनी : १५ दिनभित्र सम्पर्कमा नआए कानुनी कारबाही

संसदीय मर्यादा उल्लंघन नगर्न सभामुखको चेतावनी

संसदीय मर्यादा उल्लंघन नगर्न सभामुखको चेतावनी

भाइरल भिडियोका आरोपी लागुऔषधसहित नियन्त्रणमा

भाइरल भिडियोका आरोपी लागुऔषधसहित नियन्त्रणमा


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar