KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेश प्रदेश : सरकारले ल्यायो ४३ अर्ब ८९ करोड बजेट

मधेश प्रदेश : सरकारले ल्यायो ४३ अर्ब ८९ करोड बजेट

जनकपुर, १ असार । मधेश सरकारले अगामी आर्थिक वर्ष २०८१–८२को लागि ४३ अर्ब ८९ करोडको बजेट ल्याएको छ ।

अर्थमन्त्री भरत प्रसाद साहले मधेश प्रदेशसभामा आगामी आर्थिक वर्षका लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार बजेट प्रस्तुत गरेका छन् । चालु तर्फ कुल विनियोजन मध्ये १६ अर्ब ०७ लाख १ हजार रहेको छ । यो कुल बजेटको ३६.४५ प्रतिशत हो ।

यस्तै पुँजीग तर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार रुपैयाँ विनियोजन गरेको छ । यो कुल बजेटको ६३.५५ प्रतिशत हो । आगामी आर्थिक वर्षको अनुमानित बजेट चालु आर्थिक २०८०–८१ को तुलनामा ०.५० प्रतिशत कम हो ।

बजेटको स्रोत मध्ये आन्तरिक राजस्वबाट ९ अर्ब ७ करोड ३० लाख रुपैयाँ, वित्तीय हस्तान्तरण अनुदान तर्फ वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ७९ करोड ९२ लाख तथा शसर्त अनुदानबाट ३ अर्ब ५५ करोड ७८ लाख हजार गरी जम्मा ११ अर्ब ३५ करोड ७० लाख रुपैयाँ रहेको छ ।

यस्तै संघीय राजस्व बाँडफाँटबाट १३ अर्ब ६० करोड र गत वर्षको नगद मौज्दातबाट ७ अर्ब ८६ करोड २१ लाख ७० हजार ब्यहोर्दा २ अर्ब न्यून हुने बजेट वक्तव्यमा छ ।

सो न्यून पूर्ति गर्न आन्तरिक ऋणबाट रु. २ अर्ब जुटाइने जनाएको छ । राजस्व, वित्तीय हस्तान्तरण, नगद मौज्दात र संघिय बाँडफाँटवाट प्राप्त श्रोत परिचालन गर्दा नपुग हुने रकम आन्तरिक ऋणबाट व्यहोरिने मन्त्री साहले बताए ।

मधेश सरकारले पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, सिंचाई उद्योग, पर्यटन, खेलकुद, यातायात क्षेत्रलाई समेटेर उक्त बजेट ल्याएको हो । प्राथमिकतामा भने अनुत्पादक क्षेत्र नै बढी देखिएको छ ।

TP

Facebook Comment

Related Posts

संविधान संशोधनका विषयमा विज्ञहरूको सुझाव संकलन सुरु

पहुँचका आधारमा सरकारी गाडी प्रयोगमा रोक, ६२२ सवारी फिर्ता

संवैधानिक परिषद् र सहकारी अध्यादेश राष्ट्रपतिसमक्ष

संवैधानिक परिषद् र सहकारी अध्यादेश राष्ट्रपतिसमक्ष

काठमाडौँसहित देशभर वर्षा, पश्चिममा कम सम्भावना

काठमाडौँसहित देशभर वर्षा, पश्चिममा कम सम्भावना

कांग्रेसको भविष्य रणनीति तय गर्न देउवा पक्ष जुट्यो

कांग्रेसको भविष्य रणनीति तय गर्न देउवा पक्ष जुट्यो

पालिकाबाट भूमि प्रशासन सेवा सुरु गर्ने तयारी

पालिकाबाट भूमि प्रशासन सेवा सुरु गर्ने तयारी

इन्डोनेसियामा रेल ठोक्किँदा १४ जनाको मृत्यु, ८४ घाइते

इन्डोनेसियामा रेल ठोक्किँदा १४ जनाको मृत्यु, ८४ घाइते

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar