KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट ल्याउँदै

मधेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट ल्याउँदै

जनकपुर, १ असार । मधेश सरकारले आज अगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट ल्याउने भएको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

सोही अनुसार मधेश सरकारले बजेट ल्याउन लागेको छ । बजेका लागि दिउँसो ४ बजे प्रदेशसभा बैठक डाकिएको छ । अर्थमन्त्री भरत प्रसाद साहले प्रदेशसभामा बजेट प्रस्तुत गर्ने छन् ।

उनले करिब ३८ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको अर्थमन्त्रालयले जनाएको छ ।

बजेटमा गरिबी निवारण, रोजगरी सृजना, चुरे संरक्षण, कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र पर्यटकीय क्षेत्रको विकासलाई प्राथमिकतामा राखिने अर्थमन्त्री साहले बताउनुभएको छ ।

आगामी बजेटमा टुक्रे योजना समावेश गरिने छैन् । ५० लाखभन्दा बढीको योजना मात्र समावेश गरिने अर्थमन्त्री साहले बताए ।

Facebook Comment

Related Posts

शिक्षक महासंघले फेरि आन्दोलन गर्ने

शिक्षक महासंघले फेरि आन्दोलन गर्ने

सुनसरीमा भिनाजुले सालीलाई गोली हानेर गरे हत्या

सुनसरीमा भिनाजुले सालीलाई गोली हानेर गरे हत्या

टिकटक लाइभमा अभद्र गालीगलौज गर्ने युवती पक्राउ

टिकटक लाइभमा अभद्र गालीगलौज गर्ने युवती पक्राउ

रुपन्देही–३ : मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग

रुपन्देही–३ : मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग

छात्राको जन्मदिनमा शिक्षकलाई कुटाई

छात्राको जन्मदिनमा शिक्षकलाई कुटाई

हवल्दारसम्मलाई १६ वर्षमै पेन्सन पाउने व्यवस्था छ : गृहमन्त्री

हवल्दारसम्मलाई १६ वर्षमै पेन्सन पाउने व्यवस्था छ : गृहमन्त्री

ताजा समाचार

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar