KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

१ अर्ब ५१ करोडको ठगी गर्ने कान्तिपुर सहकारीका अध्यक्ष लामा पक्राउ

सहकारीका अध्यक्ष सीबी लामा पक्राउ

काठमाडौँ, २० जेष्ठ । १ अर्ब ५१ करोड रुपैयाँ ठगेको आरोपमा चन्द्रबहादुर लामालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

आइतवार नेपाल प्रहरीको काठमाडौँ अपराध अनुसन्धान कार्यालयले लामालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनका क्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले लामामाथि उनी अध्यक्ष रहेको कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभविरुद्ध ८५२ जना जाहेरवालाहरुले बचत गरेको रकमको मागदावीसहित उजुरी परेको बताए ।

यसैगरी उनी नै अध्यक्ष रहेको पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभविरुद्ध सरकारको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाको निवेदन परेको र उक्त पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभविरुद्धमा १२ करोड रुपैयाँ हाराहारीमा बिगो मागदाबी गर्दै जाहेरी परेको उनले बताए ।

उनले २०८० फागुन २० गतेदेखि नै सम्मानित काठमाडौँ जिल्ला अदालतबाट अनुमति प्राप्त भइ फरार रहेका प्रतिवादी सिबी लामा भन्ने चन्द्रबहादुर लामालाई पक्राउ गरेको बताए ।

मिति २०८० फागुन २० गतेदेखि नै सम्मानित काठमाडौँ जिल्ला अदालतबाट अनुमति प्राप्त भइ फरार रहेका प्रतिवादी सिबी लामा भन्ने चन्द्रबहादुर लामा तामाङ पक्राउ गरेका छौँ ।

प्रहरी वित्त नयाँ बानेश्वरमा मुद्दा दर्ता भइ २÷३ महिनादेखि नै फरार रहेको देखिन्छ‚’ उनले भने, ‘खोजतलास गर्दा काठमाडौँ उपत्यकाभन्दा बाहिरका जिल्लामा बस्ने गरेको भन्ने सूचना थियो ।

२०८१ जेठ १८ गते चितवनको भरतपुरबाट पक्राउ गरेका थियौँ । काभ्रेपलाञ्चोक जिल्ला साविक नारायणथान गाविस–८ रहेको छ ।

एसएसपी भट्टराईले २०४९ सालदेखि लामाले ओसिन एड्भटाइजिङ मिडियामा समाचार संकलनको रुपमा काम गरेको‚ २०५२ भदौमा तत्कालीन श्री ५ को सरकारको स्थानीय विकास मन्त्रालयको प्राविधिक सहायक तहको ओभरसियर पदमा काम गरेको जानकारी दिए ।

उनले लामाबाट सामसुङ मोबाइल २ वटा, नोकिया एउटा, एसी कम्पनीको एउटा सादा सेट र ६ थान सिम बरामद भएको बताए । कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभविरुद्ध ८५२ जना जाहेरवालाहरुले बचत गरेको रकमको मागदावी १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ १९ पैसा रहेको खुलेको पनि एसएसपी भट्टराईले बताए।

उनले यो रकम अझ थपिने क्रममा रहेको बताए । लामा नै अध्यक्ष रहेको पशुपति सहकारीको ठगी प्रकरणमा अहिले केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ ।

Facebook Comment

Related Posts

असन्तुष्ट नेता-कार्यकर्तालाई जोड्न कांग्रेसले चलाउने ‘घर फर्क अभियान’

असन्तुष्ट नेता-कार्यकर्तालाई जोड्न कांग्रेसले चलाउने ‘घर फर्क अभियान’

जनकपुरमाथि कर्णाली याक्स हाबी, १९ रनको जित हासिल

जनकपुरमाथि कर्णाली याक्स हाबी, १९ रनको जित हासिल

स्वदेशी विद्वान्लाई बेवास्ता गर्दै विदेशी लेखकलाई महत्त्व दिइन्छ : ओली

स्वदेशी विद्वान्लाई बेवास्ता गर्दै विदेशी लेखकलाई महत्त्व दिइन्छ : ओली

निजी क्षेत्र बलियो नभई राज्य समृद्ध हुँदैन : सभामुख अर्याल

निजी क्षेत्र बलियो नभई राज्य समृद्ध हुँदैन : सभामुख अर्याल

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar