KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

डिएसपी ठगबहादुरलाई दुई वर्ष कैद

डिएसपी ठगबहादुरलाई दुई वर्ष कैद

काठमाडौं, २० चैत । नेपाल प्रहरीका तत्कालीन डिएसपी ठगबहादुर केसीले घुस लिएको आरोप पुष्टि भएको छ ।

अख्तियारले १८ लाख रुपैयाँ बिगो राखेर उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा हालेको थियो । विशेष अदालतका न्यायाधीशहरु टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रीजेन्द्र थापाको संयुक्त इजलासले केसीलाई घुस लिएको आरोपमा मंगलबार दोषी ठहर गरेको छ ।

केसीलाई दुई वर्ष कैद र आठ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाइएको छ । केसीलाई यसअघि नै गृह मन्त्रालयले विभागीय कारबाहीस्वरुप बर्खास्त गरिसकेको छ ।

०७९ मंसिर २५ गते बुटवल उपमहानगरपालिका– ५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन लिएर गएका उनले सुन फिर्ता लगेको कागज गराए पनि सुन फिर्ता नगरी आफैँसँग राखेका थिए ।

उनी त्यतिबेला रुपन्देहीको इलाका प्रहरी बुटवलमा प्रमुख थिए । त्यस क्रममा उनले दुईजनासँग क्रमशः ८ लाख ५० हजार र ९ लाख ५० हजार गरी १८ लाख रुपैयाँ घुस लिएको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको थियो ।

Facebook Comment

Related Posts

अख्तियारले घुस मुद्दालाई फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन जारी

अख्तियारले घुस मुद्दालाई फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन जारी

जलवायु परिवर्तनले मानवताको भविष्य नै खतरामा पार्दै छ : परराष्ट्रमन्त्री

जलवायु परिवर्तनले मानवताको भविष्य नै खतरामा पार्दै छ : परराष्ट्रमन्त्री

भूमि सम्बन्धी विधेयकमा अध्यक्ष उपेन्द्र यादवको आपत्ति

भूमि सम्बन्धी विधेयकमा अध्यक्ष उपेन्द्र यादवको आपत्ति

राष्ट्रपतिबाट हज यात्रीलाई शुभकामना

राष्ट्रपतिबाट हज यात्रीलाई शुभकामना

गभर्नर नियुक्तिमा चलखेल र प्रपञ्च भइरहेको प्रचण्डको आरोप

गभर्नर नियुक्तिमा चलखेल र प्रपञ्च भइरहेको प्रचण्डको आरोप

विश्वकप एसिया छनोटमा नेपाल महिला टी – २० सुपर ३ मा प्रवेश

विश्वकप एसिया छनोटमा नेपाल महिला टी – २० सुपर ३ मा प्रवेश

ताजा समाचार

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar