KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मुखियापट्टी मुसहरनिया गाउँपालिकामा होली मिलन समारोह सम्पन्न

मुखियापट्टी मुसहरनिया गाउँपालिकामा होली मिलन समारोह सम्पन्न

जनकपुरधाम, १३ चैत । मुखियापट्टी मुसहरनिया गाउँपालिकाको कार्यालयमा हर्षेउल्लासका साथ होली मिलन समारोह सम्पन्न भएको छ ।

मुखियापट्टी मुसहरनिया गाउँपालिका अध्यक्ष जय कुमार यादवको अध्यक्षतामा कर्यालय परिसरमा आयोजित होली मिलन समारोहमा पालिकाका सयौँको संख्यामा सर्वसाधारण, जनप्रतिनिधिहरु, कर्मचारी , शिक्षक, स्थानीय राजनितीकर्मी , समाजसेवी लगायतको सहभागिता रहेको थियो ।होली धार्मिक एवं वैज्ञानिक भन्दै यसलाई सभ्यता पुर्वक मनाउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीले बताए । उनले पालिकामा आफु आएपछि धेरै प्रशासनिक आन्तरिक समस्या समाधान भएको बताए । उनले व्यक्तिगत र सम्पूर्ण पालिका परिवारको साथ सहयोगले पालिकाका विविध समस्यालाई समाधान गर्दै पालिका विकास निर्माणमा अगाडि बढेको बताए ।

शिक्षा, स्वास्थ्य,कृषि यदि विकास निर्माण पालिकाबसी र जनप्रतिनिधिहरुको चाहना रहेको बताउँदै आउँदो होलीमा पनि भव्यताको साथ बनाउने प्रतिबद्धता व्यक्त गरे ।

मुखियापट्टी मुसहरनिया गाउँपालिका अध्यक्ष जय कुमार यादवले होली पर्व २०८० को अवसरमा सम्पूर्ण मुखियापट्टी मुसहरनिया गाउँपालिकाका दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरे । मुखियापट्टी मुसहरनिया गाउँपालिका बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरुले भरिएको सुन्दर गाउँपालिका रहेको बताउदै अनेकतामा एकता ,सामाजिक सद्भाव, राजनितिक एकता, सांस्कृतिक सहिष्णुता र धार्मिक मेलमिलाप पालिकाको चाहाना स्वाभिमान एवम् साझा पहिचान भएको बताए । जसपा नेता शशी कुमार यादबले असत्यमाथि सत्य र खरावमाथि असल पक्षको विजयको रुपमा लिइने र उल्लासपूर्वक मनाइने फागु अर्थात होली पर्वले मानव जीवनलाई रंगीन र उल्लासमय बनाउन प्रेरित गर्ने उनले बताए ।

Facebook Comment

Related Posts

प्रतिशोध होइन, विकासको राजनीति गर्छौं : बालेन शाह

प्रतिशोध होइन, विकासको राजनीति गर्छौं : बालेन शाह

‘हामी लेफ्ट वा राइट होइनौँ, विकासवादी पार्टी हौँ’ : बालेन शाह

‘हामी लेफ्ट वा राइट होइनौँ, विकासवादी पार्टी हौँ’ : बालेन शाह

बालेनप्रति रविको विश्वास : ‘गोल हान्ने समय अब उहाँको’

बालेनप्रति रविको विश्वास : ‘गोल हान्ने समय अब उहाँको’

संविधान संशोधनमा ध्यान दिन उपेन्द्रको आग्रह

संविधान संशोधनमा ध्यान दिन उपेन्द्रको आग्रह

यस्तो स्मार्ट र ड्यासिङ प्रधानमन्त्री इतिहासमै दुर्लभ : सीके राउत

यस्तो स्मार्ट र ड्यासिङ प्रधानमन्त्री इतिहासमै दुर्लभ : सीके राउत

राजदूत नियुक्तिका लागि परेका आवेदनको ‘सर्ट लिस्टिङ’ हुँदै

राजदूत नियुक्तिका लागि परेका आवेदनको ‘सर्ट लिस्टिङ’ हुँदै

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar