KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेश सरकारमा एमाले सहभागी हुँदै, भौतिक मन्त्रीको शपथ आजै

मधेश सरकारमा एमाले सहभागी हुँदै, भौतिक मन्त्रीको शपथ आजै

जनकपुरधाम, ५ चैत । नेकपा एमाले आज मधेश प्रदेश सरकारमा सहभागी हुने भएको छ । वर्तमान सत्ता समीकरण अनुसार एमाले मधेश सरकारमा सहभागी हुन लागेको हो ।

एमाले प्रदेशका संसदीय दलका नेता सरोजकुमार यादव मन्त्री बन्दैछन् । स्रोतका अनुसार उनी आजै भौतिक पूर्वाधार तथा विकास मन्त्रीको शपथ लिनेछन् ।

मुख्यमन्त्री सरोजकुमार यादवले एमालेका यादवलाई मन्त्री नियुक्त गरी आजै शपथग्रहण गराउने तयारी गरेका छन् । एमालेभित्र नै मन्त्री बन्न विवाद देखिएकाले पहिलो चरणमा दलका नेता यादव मात्र मन्त्री बन्न लागेको बुझिएको छ ।

अहिले नेपाली कांग्रेसका दलका नेता कृष्ण प्रसाद यादव भौतिक पूर्वाधार विकास मन्त्री छन् । उनी राजीनामा दिन नमानेपछि बर्खास्त गरी एमालेका यादवलाई सो मन्त्रालय दिने मुख्यमन्त्री निकट स्रोतले बताए ।

कांग्रेसबाट गृह तथा संचारमन्त्री मोहम्मद समिम र स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र सिंह छन् । उनीहरू पनि राजीनामा दिएका छैनन् ।

नयाँ सत्ता समीकरण अनुसार बनेको गठबन्धनमा लोसपा पनि सहभागी छैन । तर मधेशमा लोसपाका मन्त्रीलाई प्रदेश सरकारले नहटाउने बुझिएको छ ।

Facebook Comment

Related Posts

प्रतिशोध होइन, विकासको राजनीति गर्छौं : बालेन शाह

प्रतिशोध होइन, विकासको राजनीति गर्छौं : बालेन शाह

‘हामी लेफ्ट वा राइट होइनौँ, विकासवादी पार्टी हौँ’ : बालेन शाह

‘हामी लेफ्ट वा राइट होइनौँ, विकासवादी पार्टी हौँ’ : बालेन शाह

बालेनप्रति रविको विश्वास : ‘गोल हान्ने समय अब उहाँको’

बालेनप्रति रविको विश्वास : ‘गोल हान्ने समय अब उहाँको’

संविधान संशोधनमा ध्यान दिन उपेन्द्रको आग्रह

संविधान संशोधनमा ध्यान दिन उपेन्द्रको आग्रह

यस्तो स्मार्ट र ड्यासिङ प्रधानमन्त्री इतिहासमै दुर्लभ : सीके राउत

यस्तो स्मार्ट र ड्यासिङ प्रधानमन्त्री इतिहासमै दुर्लभ : सीके राउत

राजदूत नियुक्तिका लागि परेका आवेदनको ‘सर्ट लिस्टिङ’ हुँदै

राजदूत नियुक्तिका लागि परेका आवेदनको ‘सर्ट लिस्टिङ’ हुँदै

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar