KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

एकल र नश्लवादी चिन्तत बोक्ने पार्टीबाट देश अगाडि बढ्दैंन : महतो

एकल र नश्लवादी चिन्तत बोक्ने पार्टीबाट देश अगाडि बढ्दैंन : महतो

नवलपरासी, २ चैत । एकल र नश्लवादी चिन्तत बोक्ने पार्टी र विचारबाट देश अगाडि बढ्न नसक्ने ‘राष्ट्रिय मुक्ति क्रान्ति अभियान’का संयोजक राजेन्द्र महतोले बताएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेर नयाँ अभियान सुरु गरेका महतोले अहिलेका मधेशवादी दल र मूलधारका भनिएका पार्टीबाट मुलुकले विकास र समृद्धि हासिल नहुने बताएका हुन् ।

पश्चिम नवलपरासीको परासीमा पत्रकार सम्मेलन गर्दै महतोले अभियानमार्फत देशैभरि नयाँ शक्ति निर्माण गर्ने बताए । वर्षौंदेखि मधेशको समृद्धि र अधिकारका लागि लडाइँ लडेको भए पनि केही व्यक्ति र एकलवादी सोचको कारण मधेशको समस्या जस्ताको तस्तै रहेको दाबी गरेका छन ।

अबको आन्दोलन र अभियान उत्पीडन र अधिकारबाट वञ्चित भएकाहरूको अधिकार स्थापित गर्ने लडाइँको रुपमा अगाडि बढाउने महतोले बताए ।

अहिलेको अभियानले तराई, पहाड, हिमाल सबै क्षेत्रका समस्या र उत्पीडनलाई सम्बोधन गर्ने बताउँदै अभियानबाट जन्मने पार्टी बहुलवादी हुने बताए ।

Facebook Comment

Related Posts

सुनसरीमा भिनाजुले सालीलाई गोली हानेर गरे हत्या

सुनसरीमा भिनाजुले सालीलाई गोली हानेर गरे हत्या

टिकटक लाइभमा अभद्र गालीगलौज गर्ने युवती पक्राउ

टिकटक लाइभमा अभद्र गालीगलौज गर्ने युवती पक्राउ

रुपन्देही–३ : मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग

रुपन्देही–३ : मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग

छात्राको जन्मदिनमा शिक्षकलाई कुटाई

छात्राको जन्मदिनमा शिक्षकलाई कुटाई

हवल्दारसम्मलाई १६ वर्षमै पेन्सन पाउने व्यवस्था छ : गृहमन्त्री

हवल्दारसम्मलाई १६ वर्षमै पेन्सन पाउने व्यवस्था छ : गृहमन्त्री

मोटरसाइकल दुर्घटना हुदाँ चालकको मृत्यु

मोटरसाइकल दुर्घटना हुदाँ चालकको मृत्यु

ताजा समाचार

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar