KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कारको ठक्करबाट कुवेतमा ३ जना नेपालीको मृत्यु

कारको ठक्करबाट कुवेतमा ३ जना नेपालीको मृत्यु

काठमाडौं, १ चैत । कुवेतमा एउटै कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको छ ।

मंगलबार (मार्च १२) मा कुवेतको महाबुल्ला क्षेत्रको सी–साइड सडकमा तीव्र गतिमा आएको कारले ठक्कर दिँदा एकै कम्पनीमा कार्यरत ३ नेपालीको दुर्घटनास्थलमै निधन भएको हो ।

दुर्घटनामा लयती पञ्चदेवल विनायक–५, अछामका सुरतबहादुर कठायत, नागार्जुन–२, काठमाडौँका सुजन कार्की र वेंगाडावर–३, धनुषाका धिरज गुर्मछान मगरको मृत्यु भएको नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्लले जानकारी दिएका छन ।

तीनै जना कुवेतको पापाजोन कम्पनीमा काम गर्थे । स्थानीय नागरिक गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कुवेतस्थित नेपाली दूतावासले मृतकका परिवार र उनीहरू काम गर्ने कम्पनीसँग सम्पर्क गरी शव नेपाल पठाउने तयारी भइरहेको जनाएको छ ।

Facebook Comment

Related Posts

६३२ कर्मचारीमाथि कारबाही सिफारिस, सतर्कता केन्द्रको कदम

६३२ कर्मचारीमाथि कारबाही सिफारिस, सतर्कता केन्द्रको कदम

यातायात व्यवसायीको माग: भाडा बढाऊ वा इन्धन मूल्य घटाऊ

यातायात व्यवसायीको माग: भाडा बढाऊ वा इन्धन मूल्य घटाऊ

रास्वपाले तोक्यो मन्त्री र सांसदको मासिक लेबी

रास्वपाले तोक्यो मन्त्री र सांसदको मासिक लेबी

सभापति टुंगो लगाउन कांग्रेस-एमाले-नेकपा छलफलमा

सभापति टुंगो लगाउन कांग्रेस-एमाले-नेकपा छलफलमा

गैरकानुनी अवस्थामा रहेका ४६ नेपाली कम्बोडियाबाट फिर्ता

गैरकानुनी अवस्थामा रहेका ४६ नेपाली कम्बोडियाबाट फिर्ता

बहुजन हितायको भावनासहित सैनिक कल्याण सुधारको प्रतिबद्धता

बहुजन हितायको भावनासहित सैनिक कल्याण सुधारको प्रतिबद्धता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar