KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मुखियापट्टी मुसहरनियामा ‘फ्रि – वाइफाइ’ जडान

मुखियापट्टी मुसहरनियामा ‘फ्रि – वाइफाइ’ जडान

जनकपुरधाम, २८ फागुन । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले निःशुल्क इन्टरनेटसेवा उपलब्ध गराउन लागेको छ । निःशुल्क इन्टरनेटसेवा उपलब्ध गराउन पालिकाले इन्टरनेट प्रदायक कम्पनी सुबिसु केवलनेट लिमिटेड संग सम्झौता गरेको छ ।

केही दिनअघि गाउँपालिकाले निकालेको ई–बिडिङमा इन्टरनेट सेवा जडान गर्न सुबिसुले ठेक्का हात पारेको छ ।
सम्झौता भएसँगै सुबिसुले इन्टरनेटसेवा जडानका लागि आफ्नो प्राविधिक काम अगाडि बढाएको छ ।

चुनावको बेला ‘फ्रि वाइफाइ’ उपलब्ध गराउने मतदातासँग गरेको वाचाअनुसार यो प्रक्रिया अगाडि बढाइएको अध्यक्ष जयकुमार यादवले बताउनुभएको छ ।

उनले ‘फ्रि वाइफाइ’ सेवा सञ्चालनमा आएसँगै गाउँपालिकाका सबै वडावासीले पैसा खर्च नगरी इन्टरनेटको सुविधा उपयोग गर्न पाउने भनेका छन ।

‘फ्रि वाइफाइ’ उपलब्ध भएसँगै इन्टरनेट प्रयोग गर्न पालिकावासीले डेटा खरिद गर्न गरिरहेको खर्च बचत हुने अध्यक्ष यादवले बताए । उनले ‘फ्रि वाइफाइ’ योजनाअन्तर्गत एकैपटक २० देखि २५ हजार मोबाइल प्रयोगकर्ताले इन्टरनेट सेवा प्रयोग गर्न पाउने छन ।

अध्यक्ष यादवले भने, २० देखि २५ हजार मोबाइल फोन प्रयोगकर्ताले यो सेवा उपयोग गर्नसक्ने गरी ‘फ्रि वाइफाइ’ जडान गर्दैछौं । एउटा प्रयोगकर्ताले डेटा खरिद गर्न औसतमा मासिक ४ सय देखि ५ सय रूपैयाँ खर्च गर्छन् ।

निःशुल्क इन्टरनेट उपलब्ध भए वार्षिक कम्तीमा १ करोडबढी रकम बचत हुन्छ । यो पालिकावासीको बचत हुनेछ । ‘फ्रि वाइफाइ’ सेवा जडान भएर सञ्चालनमा आउँदा विद्यार्थीहरूलाई इन्टरनेटको माध्यमबाट ज्ञान हासिल गर्न सहज हुने उनले बतााए ।

गाउँपालिका अध्यक्षमा निर्वाचित भएसँगै ‘फ्रि वाइफाइ’ सेवा जडान गर्न पहल गरे पनि वाधा अड्चन आएको बताउँदै अध्यक्ष यादवले अहिले आएर यो कार्यान्वयनमा आउन थालेपछि आफूलाई खुसी लागेको बताए ।

सम्झौताअनुसार इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुले पालिकाभर ४८ स्थानमा ‘एक्सेस प्वाइन्ट (एपी)’ जडान गर्नेछ।प्रति एपीमार्फत एकैपटक कम्तीमा ८ सय मोबाइल प्रयोगकर्ताले इन्टरनेट सेवा प्रयोग गर्न पाउनेछन् ।

डिपिआरमा ४१ एपी आवश्यक देखिए पनि इन्टरनेटको सहज उपलब्धताका लागि ४८ स्थानमा जडान गर्न लागिएको अध्यक्ष यादवले बताए ।

४५ दिनभित्र एपी जडानसहित सम्पूर्ण प्राविधिक कार्य पूरा गरेर जेठ १ गतेबाट ‘फ्रि वाइफाइ’ सेवा उपलब्ध गराउने लक्ष्य इन्टरनेट प्रदायक संस्था सुबिसुले जनाएको छ ।

Facebook Comment

Related Posts

केन्द्रीय सदस्य चयनमा स्वर्णिम वाग्ले सबैभन्दा अगाडि

केन्द्रीय सदस्य चयनमा स्वर्णिम वाग्ले सबैभन्दा अगाडि

रास्वपाले महाधिवेशन मतदानलाई बनायो डिजिटल

निर्वाचन प्रक्रिया लम्बिँदा रास्वपाले फेरि बदल्यो तालिका

महाधिवेशनअघि कांग्रेसभित्र दूरी बढ्यो, इतर पक्ष सक्रिय

महाधिवेशनअघि कांग्रेसभित्र दूरी बढ्यो, इतर पक्ष सक्रिय

भेनेजुएलामा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या १६४ पुग्यो

भेनेजुएलामा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या १६४ पुग्यो

सरकारको आश्वासनपछि इलामका चिया उद्योग सञ्चालन

सरकारको आश्वासनपछि इलामका चिया उद्योग सञ्चालन

रास्वपाको पक्षमा खुलेपछि एमाले वडाध्यक्षलाई पदमुक्त गर्न सिफारिस

रास्वपाको पक्षमा खुलेपछि एमाले वडाध्यक्षलाई पदमुक्त गर्न सिफारिस

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar