KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मुखियापट्टी मुसहरनिया गाउँपालिकाले स्वागत द्वार बनाउने

मुखियापट्टी मुसहरनिया गाउँपालिकाले स्वागत द्वार बनाउने

जनकपुरधाम, २४ फागुन । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले स्वागत द्वार बनाउने भएको छ ।

गाउँपालिकाको गौरवको योजनको रुपमा रहेको स्वागत प्रवेश द्वारको टेन्डर कार्य सम्पन्न भएको छ । गिरिजा पथ जटही भन्सार जजिक पालिकाको प्रवेश द्वार बन्ने पालिका अध्यक्ष जय कुमार यादवले जानकारी दिनुभएको छ ।

अध्यक्ष यादवले भने, प्रवेश द्वारमा ’मुखियापट्टि मुसहरनिया गाउँपालिका, धनुषा, नेपालमा हार्दिक स्वागत गर्दछौं ’ लेखिनेछ । पालिका मिथिला क्षेत्रको एउटा प्रसिद्ध ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्थल हो ।

यसको प्राचिन गरिमामय अत्यन्त सम्पन्न, समृद्ध, सभ्य तथा सुसंस्कृत रहेकोछ । यसलाई मिथिलाका नरेश राजा जनकको फूलबारी पनि ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

यो प्रवेश द्वारबाट जनक दुलारी माँ सीताको ससुराल अयोध्या लगायत मित्र राष्ट्र भारतबाट लाखौंको संख्यामा श्रद्धालुहरू आउने गर्दछन् । त्यसैले यो धार्मिक एवम् पर्यटकीय दृष्टिकोणले महतत्वपूर्ण रहेको अध्यक्ष यादबले बताए ।

त्रेता युगमा जब माँ जानकीको स्वयम्वर पश्चात् मर्यादा पुरुषोत्तम श्री रामको विवाह जनक दुलारी साक्षात् जगदम्बा माँ जानकी संग भएको थियो । त्यसबेला सृष्टिका सम्पूर्ण देवी देवता एवम् ऋषि मुनिगण आउनु भएको विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।

Facebook Comment

Related Posts

आमाप्रति सम्मान व्यक्त गर्दै आज मातातीर्थ औँसी

आमाप्रति सम्मान व्यक्त गर्दै आज मातातीर्थ औँसी

अन्तर-सरकारी वित्त व्यवस्थापनमा सुधार ल्याउन १६ बुँदे निर्णय

अन्तर-सरकारी वित्त व्यवस्थापनमा सुधार ल्याउन १६ बुँदे निर्णय

निजी सञ्चारमाथि विभेदपूर्ण नीति स्वीकार्य छैन : कांग्रेस

निजी सञ्चारमाथि विभेदपूर्ण नीति स्वीकार्य छैन : कांग्रेस

समानुपातिक सांसदसँग प्रधानमन्त्रीको लामो संवाद

प्रदेश सरकारलाई प्रधानमन्त्रीको आग्रह:आफ्नै सुधारमा ढिलाइ नगर्नु

मूल्यवृद्धिविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन

मूल्यवृद्धिविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन

प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग समन्वय बैठक

प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग समन्वय बैठक

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar