KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेशका मुख्यमन्त्री यादवले आइतबार विश्वासको मत लिने

मधेशका मुख्यमन्त्रीलाई सत्ता छाड्न दबाब

जनकपुरधाम, ४ फागुन। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव फागुन ६ गते आइतबार विश्वासको मत लिने भएको छ ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिन केन्द्रीय सत्ता गठबन्धन सहमत भएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले तत्काल विश्वासको मत गठबन्धनले मुख्यमन्त्री यादवलाई दिने निर्णय भएको नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले बताए ।

माघ ९ गते जनमतका दुई मन्त्रीले मधेश सरकार छाड्दै विश्वासको मत फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्री यादवलाई विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता छ ।

अगामी फागुन ९ गतेभित्र विश्वासको लिइसक्नु पर्नेछ । मधेश प्रदेश सभामा अहिले कायम रहेको १ सय ७ प्रदेशसभा सदस्यमध्ये प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका २३, नेपाली काँग्रेसका २२, जनता समाजवादी पार्टीका १८, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टीका ९, नेकपा माओवादी केन्द्रका ९ र नेकपा एकीकृत पार्टीका ७, स्वतन्त्रका ३, राप्रपा, नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीका १ जना सदस्य रहेका छन् ।

Facebook Comment

Related Posts

ट्रम्प-पुटिनबीच युक्रेन र इरानबारे वार्ता

ट्रम्प-पुटिनबीच युक्रेन र इरानबारे वार्ता

नेपाल एयरलाइन्सको नक्सा विवादपछि माफी, पोस्ट हटाइयो

नेपाल एयरलाइन्सको नक्सा विवादपछि माफी, पोस्ट हटाइयो

द्वन्द्वकालीन मानवअधिकार उजुरी छिटो टुंग्याउन सर्वोच्चको निर्देशन

द्वन्द्वकालीन मानवअधिकार उजुरी छिटो टुंग्याउन सर्वोच्चको निर्देशन

अध्यादेश विवादबीच पुनको समर्थन : किचकिच नगर्न आग्रह

अध्यादेश विवादबीच पुनको समर्थन : किचकिच नगर्न आग्रह

कतिपय मत हराए-प्रचण्डले उठाए निर्वाचनमा प्रश्न

कतिपय मत हराए-प्रचण्डले उठाए निर्वाचनमा प्रश्न

उच्च तहका अमेरिकी दूत गोर नेपाल आउँदै

उच्च तहका अमेरिकी दूत गोर नेपाल आउँदै

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar