KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धनुषामा मूर्तिकारहरु सरस्वतीको प्रतिमा बनाउनमा ब्यस्त

धनुषामा मूर्तिकारहरु सरस्वतीको प्रतिमा बनाउनमा ब्यस्त

जनकपुरधाम, २६ माघ । धनुषाका मूर्तिकारहरुले सरस्वती पूजाका लागि प्रतिमा बनाउनमा ब्यस्त देखिएका छन ।

मूर्तिकारलाई विद्याकी देवी सरस्वतीको प्रतिमा बनाउन भ्याइ नभ्याइ भएका छन । सरस्वती पूजा फाल्गुन २ गते नजिकिँदै जाँदा विगत वर्ष जस्तै उनीहरू सरस्वतीको प्रतिमा बनाउन व्यस्त भएका छन ।

जनकपुरधाम उपमहानगरपालिका–४ मुर्ली चौकका रंजित पण्डितले फाल्गुन २ सम्म ३० थान प्रतिमा बनाइसक्ने योजना बनाएका छन् । उनले माघ १५ देखि काम गर्न लागेका हुन् ।

२० वर्षदेखि मूर्ति बनाउँदै आएका उनले यो वर्ष मूर्ति बेचेर एक लाख रुपैयाँ कमाउने लक्ष्य राखेका हुन । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, धनुषा, सबैला र तीनकौरियाका विभिन्न ठाउँमा मूर्तिकार सरस्वतीका कलात्मक प्रतिमा बनाउन जुटिरहेका छन् ।

सरस्वती पूजामा मूर्तिको प्रयोग हुने भएकाले त्यसलाई सहज बनाउने र अर्थोपार्जन गर्ने उद्देश्यले माटोबाट सरस्वती माताका कलात्मक प्रतिमा बनाउन थालेको सुकदेब पण्डितले बताए ।

त्यसैगरी क्षिरेश्वरकै अशोख पण्डितले आफूहरूले सिजनअनुसार मूर्ति बनाउने गरेको बताए । क्याम्पस, विद्यालय र शैक्षिक प्रतिष्ठानमा सरस्वतीको मूर्ति राखेर सरस्वती पूजा आराधना गर्ने चलन छ ।

एउटा प्रतिमा बनाउन पाँचदेखि दश दिनसम्म लाग्छ । एउटा प्रतिमा १००० देखि १० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।

Facebook Comment

Related Posts

संविधान संशोधनमा ध्यान दिन उपेन्द्रको आग्रह

संविधान संशोधनमा ध्यान दिन उपेन्द्रको आग्रह

यस्तो स्मार्ट र ड्यासिङ प्रधानमन्त्री इतिहासमै दुर्लभ : सीके राउत

यस्तो स्मार्ट र ड्यासिङ प्रधानमन्त्री इतिहासमै दुर्लभ : सीके राउत

राजदूत नियुक्तिका लागि परेका आवेदनको ‘सर्ट लिस्टिङ’ हुँदै

राजदूत नियुक्तिका लागि परेका आवेदनको ‘सर्ट लिस्टिङ’ हुँदै

आक्रोश होइन, आशाको राजनीति गर्नुपर्छ : स्वर्णिम

आक्रोश होइन, आशाको राजनीति गर्नुपर्छ : स्वर्णिम

घण्टी बजाएर रवि र बालेनले गरे रास्वपा महाधिवेशन उद्घाटन

घण्टी बजाएर रवि र बालेनले गरे रास्वपा महाधिवेशन उद्घाटन

घण्टी बजाएर रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन

घण्टी बजाएर रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar